कस्तो अचम्म : मण्डपमै बसेर यी श्रीमतीले गराइन् आफ्नै श्रीमानको प्रमिकासँग विवाह , गाउँले भए चकित



हाम्रो इकोनोमि

 

 

भनिन्छ श्रीमान र श्रीमती दुई रथका पाँग्रा हुन् ।यदि श्रीमान र श्रीमतीको बिचमा कोहि थपिन आयो भने अबस्य झगडा हुन्छ । श्रीमानको श्रीमती हुदाहुदै यदि अर्को श्रीमती थपिएमा घरमा भाडभैलो नै हुन्छ ।तर यस्तै छत्तिसगढमा एक अनौठो घटना घटेको छ ।छत्तिसगढ जशपुरमा एक श्रीमतीले आफ्नो श्रीमानको बिबाह श्रीमानको प्रेमिकासँग गराइदिएकी छिन् ।श्रीमतीले आफ्नो श्रीमानको बिबाह आफु मण्डपमै बसेर गराएकी छिन् ।

मण्डपमा बसेकी श्रीमतीले पनि दोस्रो पटक सात फेरो लिइन् ।उनले प्रेममा रहेका आफ्नो श्रीमानको बिबाह प्रेमिकासँग गरिदिएकी हुन् ।बगडोल गाउँ निवासी अनिल पंकारा सिआरपपीएफ नाम गरेका उनले चार वर्ष पहिले नजिककै गाउँको एक युवतीसँग बिबाह गरेका थिए ।

बिबाह पछि पनि उनी गाउँको कार्यकर्तासँग पनि प्रेममा थिए। अनिल र कार्यकर्ताको प्रेम सम्बन्धको बारेमा चर्चा चल्दै गयो ।उनले घर आउँदा आफ्नो श्रीमती भन्दा पनि प्रेमिकासँग धेरै समय बिताउदथे । त्यसपछि समाज र परिवारबीच बैठक भयो। शनिवार पुरै गाउँको अगाडी अनिलको दोस्रो विवाह भयो।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...