शान्तिश्री दिदिबहिनी एकसाथ मिडियामा शान्तिश्री भन्दापनि बहिनि गाउनमा तगडा हेर्नुहोस {भिडियो सहित}



हाम्रो इकोनोमि

 

अहिले लोक दोहोरी क्षेत्र मा सान्तिश्री को नाम अब्बल छ ‘बोल माया’ पछि ‘गलबन्दी’ गीत गाएर शान्ति श्री परियार दर्शक तथा श्रोतामाझ लोकप्रिय बनेकी छिन् ।  शान्ति श्री सँगै उनकी बहिनी ज्ञानु परियार पनि राम्रो गीत गाउँछिन् । उनले हालै तीज गीत गाएकी छिन् ।

दिदिबहिनीको स्वरमा यो बर्षको तीज कोसेली ‘फुलमती चनमती’ अहिले जताततै सर्वाधिक चर्चामा रहेको छ, ‘जस्मा चर्चित मोडेल अञ्जलि अधिकारीले अभिनय गरेकी छिन् ।

शान्तिश्री कि आफ्नै कान्छी बहिनी ज्ञानु परियार लामो समय देखि सांगीतिक क्षेत्रमा आफ्नो नाम पहिचान बनाउन संघर्ष गरिरहेकी बताउँछिन् । दिदिकै प्रेरणाले यो क्षेत्रमा आएकी ज्ञानुको पनि स्वर सुमधुर छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...