रिलिज हुन साथ विवादमा नयाँ तीजको गीत “दु ध को मु न्टा छुँदा” (भिडियो सहित)



हाम्रो इकोनोमि

 

हिन्दु नेपाली नारीहरुको महान पर्व तिज नजिकीदै गर्दा कलाकारहरुमा आफ्नो तिजको सिर्जनाहरु बजारमा पठाउने जोडबाजी चलिरहदा भर्खर मात्र सिरैमा गम्छा “दु ध को मु न्टो छुदा” बोलको गीत सार्बजनिक भएको छ।

गीत रिलिज हुन साथ यो गीतको कभर फोटोमा प्रयोग भएको शब्द “दु ध को मु न्टो छुदा” चाहि केहि बि बा दमा पनि परेको छ । अरु बेला भन्दा यस बर्ष देखि राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठाले गीत सँगितको बिकृतीलाई न्युनीकरण गर्ने प्रयास गरेको कारण यो गीत बि बा दको चपेटामा परेको हो ।

केहि सँगितकमीैहरु र सँगीत बिश्लेषकहरुले यो शब्दको बिरोध गरेका छन । यस बिषयमा हामीले यो गीतको गायक रिजन थापा मगर सँग सम्पर्क गर्ने खोज्यौ तर उहाँ सँग सम्पर्क स्थापित हुन भने सकेछ । मनसुन क्रियशनको यु ट्युव च्यानल मार्फत सार्बजनिक भएको सिरैमा गम्छा दुधको मुन्छो छुदा बोलको गीतमा चर्चित गायीका जुना श्रीस मगर र रिजन थापा मगरको सुमधुर स्वर रहेको छ । रिजन थापा सानै उमेर धेरै दर्शक श्रोताहरुको मनमा बस्न सफल गायत तथा सर्जक हुन ।

उनले गाएका तथा शब्द लय सिर्जना गरेको कतिपय गीतहरु बजारमा चर्चामा रहेको छ । थापाको तगारो तिम्लाई सम्झिदै रुन पर्ने हो की कहा गयौं एक्लो शंख डिम्पल पर्नै गाला लगायतका गीतहरु बजारमा रहेका छन । याम थापा मगरको लय शब्द तथा एरेन्ज रहेको यो गीतलाई मारुनी डिजिटलमा रर्कड गरिएको थियो ।

चर्चाको निकै सम्भावना बोकेको मोडल सिमा ढकाल र प्रकाश सापकोटाको यो गीतको म्युजिक भिडियोमा अभिनय रहेको छ । केशवराज भट्टको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा बासु बरालको छायाँकन तथा बिकाश दहालको सम्पादन रहेको छ । सम्रगमा यो गीत निकै राम्रो भएको छ । गीतको प्रयोग भएका शब्दहरु निकै मौलिक र उत्कृष्ट पनि रहेका छन । यो गीतको सम्पुर्ण टिमलाई सफलताको लागि धेरै भन्दा धेरै शुभकामना ।

हेर्नुहोस गीतको म्युजिक भिडियो

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...