धादिङमा घट्यो विश्वले पत्याउन नसक्ने यस्तो अनौठो घटना [थाहा पाउँने सबै चकित]



हाम्रो इकोनोमि

 

जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ ।

भिडियोमा रोचक त के छ भने कारागारबाट सँगै गएका सिभिल प्रहरी र सहनाइकेहरु कैदी तामाङलाई कोठाभित्र एक महिलासँग थुनिदिन्छन् र आफूहरु रक्सी खाँदै बाहिर पहरे दार भएर बस्छन् ।

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ सेर्तुङका तामाङ जिल्ला अदालत धादिङबाट कैद सजाय तोकिएका अभियुक्त हुन् ।

कानुनतः उनी जिल्ला कारागारभित्रै थुनिएको अवस्थामा हुनुपर्थो ।

किनभने उनलाई जिल्ला अदालत धादिङले जबरर्जस्ती करणी मुद्दामा २०७० जेठ २३ गते ११ वर्षको जेल सजाय तोकेको छ ।

तर उनी सदरमुकाम धादिङबेशीको एक होटलको कोठा न. १०४ मा नियोजित रुपमा थुनिन्छन् । उनलाई अरु कसैले थुनेको नभई जिल्ला कारागार धादिङबाट उपचार गर्ने बाहानामा आफैँ बाहिर आएका हुन् । यो पनि पढ्नुहोस् भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ ।

विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । धावन मार्गको चार तहको कालोपत्रे सकिएसँगै अव लाइटिङ र मार्किङको काम सुरु हुनेछ ।

राष्ट्रिय गौरवका आयोजना मानिएको गौतमबुद्ध विमानस्थल सन् २०१९ भित्रै निर्माण सम्पन्न गरी उडान अवतरण सुरु गर्ने लक्ष्य राखिएको छ । निकै कठिनाइ भए पनि धावनमार्गको काम सफलतापूर्वक सम्पन्न भएको आयोजना प्रमुख अधिकारीले बताए ।

यसअघि ठेकेदार कम्पनीलाई रकम भुक्तानी नहुँदा केही दिन काम रोकिएको थियो । नागरिक उड्डयन प्राधिकरणले बजेट दिएपछि रनवे निर्माणले पुनः तीव्रता पाएको थियो ।

 

गोप्य अंगमा धान रोप्ने ‘धानवाली’ ले खोलिन यस्तो रहस्य !

काठमाडौं । विगत केही दिन देखि सामाजिक सञ्जालमा एक तस्वीर निकै चर्चित भइरहेको छ । असार १५ मा धान दिवस मनाइरहँदा एक युवती एकाएक चर्चामा आइन् ।

ती युवतीले आफ्नै शरीरमा धानको बीउ रोपेर फोटोशूट गराएकी थिइन् । उनको फोटोशूट सामाजिक संजालमा निकै भाइरल भयो । यससँगै उनी को हुन् भन्ने चासो पनि बढ्यो । तर अब पिर गर्नुपर्दैन किनभने हामी यस बारेमा जानकारी दिन गइरहेका छौ ।

यी युवतीको नाम रितिका जिरेल हो । उनी पेशाले एक मोडल हुन् । एक सय भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी मोडल रितिका जिरेलले आइतबार धान दिवसको अवसरमा आफ्नै शरीरका गोप्य अंगमा धान रोपेकी थिइन् । यस विषयमा उनले रमाइलो जवाफ दिएकी छिन् ।

उनका अनुसार नेपालमा खेती योग्य जग्गाहरुमा प्लटिङ गरेर सबैतिर बाँझो राख्नुका साथै घर बनाउन थालेपछि जग्गाका अभावमा आफूले यसरी रोपाईं गरेको बताईन् ।

घरमा श्रीमती हुदाँपनी युवती खोज्दै किन जान्छ्न पुरुष यस्तो छ कारण ?

रमा स्वस्थ यौन सम्बन्ध हुँदाहुँदै बाहिरतिर किन त्यस्तो आकर्षण हुन्छ रु मनोविज्ञानले यसलाई कुन रुपमा लिन्छ ? यो मेरो आफ्नै समस्या हो ।

म र मेरी श्रीमतीबीच राम्रो सम्बन्ध छ । हामीले प्रेमविवाह गरेका हौं । हाम्रो यौनसम्बन्ध पनि सन्तुष्टिदायक नै छ ।

यति हुँदाहुँदै पनि म बाहिरतिर पनि आकर्षित हुन्छु । घरमा सबै कुरा प्राप्त हुँदा हुदै पनि किन यस्तो हुन्छ होला ??

यसरी बाहिरी आकर्षणमा पर्नु भनेको श्रीमतीलाई धोका दिनु नै हो, महिलामा यस किसिमको आकर्षण हुन्छ कि हुन्न ?

जवाफ : श्रीमतीसँग राम्रो सम्वन्ध नरहेको लक्षण हो । श्रीमतीसँगको यौनसम्बन्ध राम्रो हुँदाहुँदै पनि बाहिरी आकर्षणमा पर्नु सामान्यतः स्वस्थ लक्षण होइन ।

यस्तो किन हुन्छ भन्ने बुझ्नु महत्वपूर्ण कुरा हो । बाहिर यौन सम्बन्ध स्थापित हुनु वा त्यस प्रकारको सोच आउनुमा बिवाहित दम्पतीबीच सम्बन्ध कस्तो छ भन्नेमा भर पर्छ ।

घरमा श्रीमतीसँग सबैखाले सम्बन्ध राम्रो छ भने बाहिर सामान्य आकर्षण भए पनि यौनसम्बन्धको हदसम्म जाँदैन ।

बाहिर यौन सम्बन्ध स्थापित हुन पुग्यो र त्यसबारे श्रीमतीलाई थाहा छैन भने त्यो धोखा नै ठहरिन्छ। बाह्य सम्वन्ध कायम गरेर यौन सन्तुष्टि खोज्नु भनेको दाम्पत्य जीवनमा जुवा खेले समान हो ।

यस विपरीत अन्य धेरैले जस्तो श्रीमतिसँगको यौन सम्वन्धलाई भावनात्मक रुपमा पनि रोचक र रमाइलो बनाउनु बुद्विमानी हुन्छ ।

करुणा कुँवर : ओछ्यानको तनाव अर्थात “ट्रबल इन द बेड” आधुनिक विश्वका कामकाजी मानिसहरुको समस्या बन्दै गएको सही हो ।

ओछ्यानको तनाव बढ्दै गएपछि मानिसहरु अर्को स्थायी वा अस्थायी पार्टनर खोज्नेतिर लाग्छन् । त्यसबाट अझ समस्याग्रस्त बनेर पुरानै अवस्थामा फर्किनेहरु पनि छन् ।

त्यसैले श्रीमतीसँगको यौन सम्वन्धलाई रमाइलो र सन्तुलित बनाउन आफूभित्रका कमजोरी पहिचान र सम्भावनाहरुको खोजी गर्नु श्रेयस्कर हुन्छ ।

हालसालै अमेरिकामा भएको यस्तै एउटा अनुसन्धानमा सहभागी तीन हजार ४०० मध्ये ९० प्रतिशतले बाहिरको यौन सम्बन्ध स्वीकार गर्न नहुने वताएका छन् ।

उनीहरुले त्यसलाई आफ्नो पार्टनरलाई दिएको धोका मानेका छन् । बाँकी १० प्रतिशतले अचानक हुने यस्ता सम्बन्धलाई एकपटक मात्र भए लुकाउँदा पनि फरक नपर्ने राय दिएका छन् । तर, त्यो दोहोरिए गलत हुने उनीहरुको राय छ ।

एकभन्दा बढी यौन जोडी बनाउनेहरुले भावनात्मकसंगै सामाजिक जटिलता पनि निम्ताईरहेका हुन्छन् । आफ्नो पार्टनरबाहेकसंगको यौन सम्बन्धले डर, चिन्ता र ग्लानीभाव सिर्जना गर्छ ।

यस्तो भावनाले पार्टनरसँगको यौन सम्बन्धमा मात्र नभई दैनिक कृयाकलापमा पनि असर गर्न थाल्छ । यसको निवारण छिटो हुनु बेस हुन्छ ।

स्वस्थ जीवनका लागि यौन मनोविज्ञानका सीपबारे पनि कुरा गर्नु आवश्यक हुन्छ। सबैको आवश्यकता यौन सम्बन्धलाई किन स्वस्थ राख्नुपर्छ भनेर चर्चा हुनैपर्छ ।

स्वस्थ यौन सम्वन्धमा जोडीमध्ये दुवैले आनन्द महसुस गरेको हुनुपर्छ । कुनै एकजनाले दबावमा परेको महसुस गर्नु हुँदैन । एक जनालाई ईच्छा नभए अर्कोले त्यो भावनाको सम्मान गर्नुपर्छ ।

यस्तो समस्या र दुविधा बढेको अवस्थामा मनोचिकित्सकको परामर्श लिन उपयुक्त हुन्छ ।

तपाईको प्रश्नमा शारीरिक वा यौन सम्बन्धको कुरा मात्र उल्लेख छ । मनोवैज्ञानिकहरु यौनसम्बन्ध र भावनात्मक सम्बन्धलाई फरक कुरा मान्छन् ।

यौनसम्बन्धले भावनात्मक निकटताको पनि माग गर्छ । यस विषयमा भएका अनुसन्धानहरुले यौनमा भावना पक्षले कति प्रभाव पर्छ भन्नेमा बढी चासो देखाएका छन् ।

यौन सम्बन्ध भनेको शारीरिक सम्बन्ध मात्र होइन । अगाडिका अनुसन्धानहरुले आफ्नो पार्टनरलाई धोका दिएर वाहिरी सम्वन्ध राख्नेमा बढी पुरुष भएको देखाएकामा पछिल्ला अध्ययनहरुले यसमा महिलाको पनि संख्या बढेको बताएका छन् ।

त्यस्तै, पार्टनरलार्य धोका दिनेमा विवाहितभन्दा अविवाहित बढी पाइएको छ । आकर्षण र वास्तविक प्रेम हुनु फरक कुरा हो । प्रेम र यौनबारे आफैले एकपटक गम्भीर भएर सोचे पार्टनरलाई धोका दिइरहेको महशुश गर्न सजिलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

बागबजार र ववरमहलमा बक्स कल्भर्ट निर्माण हुने

    काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

लैङ्गिक न्यायमूलक पत्रकारिता सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

    लैङ्गिक न्यायपुर्ण समाज निमार्णको लागि पत्रकार र मिडियाको भुमिका प्रबद्र्धन गर्ने...