श्रीमानको अण्डकोष नै बाहिर निकालिदिने यी महिला सामाजिक संजालमा भाइरल



 

आफ्नो श्रीमान बाहिर अरु नै परस्त्रिसंग सम्बन्ध बनाउदै गएको थाहा पाएर श्रीमतीहरुले के सम्म गर्न सक्छन भन्ने कुरा पछिल्लो घटनाले बताउन्छ ।

घटना छिकेकि देश भारतको हो । भारतको पश्चिम बङगालको एक गाँउमा भएको घटना अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।

घटनाका अनुसार श्रीमतीले आफ्ना श्रीमानले धेरै परस्त्रीसंग सम्बन्ध बनाउदै गएको सहन नसकि श्रीमानको अण्डकोष नै पुरा बाहिर निकाली दिएकी छन ।

घटनाका अनुसार उनले आफ्ना श्रीमानलाई बाहिरी महिलासंग सम्बन्ध नराख्न पटक पटक सम्झाउदा पनि नमानेपछि श्रीमानको यस्तो हालत बनाएकी हुन ।

आफ्ना श्रीमानलाई उनले धारीलो हतियारको प्रयोग गर्दे सक्त घाईते बनाएकी छन । घटनापछी उनी आफैले प्रहरीलाई जानकारी गराएकी थिईन ।

हाल उनका श्रीमानलाई उपचारकालागि अस्पात भर्ना गरिएको छ भने उनलाई प्रहरीले नियन्त्रणमा लिएको सामाचारमा जानकारी गराइएको छ ।

घरमा श्रीमती हुदाँपनी युवती खोज्दै किन जान्छ्न पुरुष यस्तो छ कारण ?

 

रमा स्वस्थ यौन सम्बन्ध हुँदाहुँदै बाहिरतिर किन त्यस्तो आकर्षण हुन्छ रु मनोविज्ञानले यसलाई कुन रुपमा लिन्छ ? यो मेरो आफ्नै समस्या हो ।

म र मेरी श्रीमतीबीच राम्रो सम्बन्ध छ । हामीले प्रेमविवाह गरेका हौं । हाम्रो यौनसम्बन्ध पनि सन्तुष्टिदायक नै छ ।

यति हुँदाहुँदै पनि म बाहिरतिर पनि आकर्षित हुन्छु । घरमा सबै कुरा प्राप्त हुँदा हुदै पनि किन यस्तो हुन्छ होला ??

यसरी बाहिरी आकर्षणमा पर्नु भनेको श्रीमतीलाई धोका दिनु नै हो, महिलामा यस किसिमको आकर्षण हुन्छ कि हुन्न ?

जवाफ : श्रीमतीसँग राम्रो सम्वन्ध नरहेको लक्षण हो । श्रीमतीसँगको यौनसम्बन्ध राम्रो हुँदाहुँदै पनि बाहिरी आकर्षणमा पर्नु सामान्यतः स्वस्थ लक्षण होइन ।

यस्तो किन हुन्छ भन्ने बुझ्नु महत्वपूर्ण कुरा हो । बाहिर यौन सम्बन्ध स्थापित हुनु वा त्यस प्रकारको सोच आउनुमा बिवाहित दम्पतीबीच सम्बन्ध कस्तो छ भन्नेमा भर पर्छ ।

घरमा श्रीमतीसँग सबैखाले सम्बन्ध राम्रो छ भने बाहिर सामान्य आकर्षण भए पनि यौनसम्बन्धको हदसम्म जाँदैन ।

बाहिर यौन सम्बन्ध स्थापित हुन पुग्यो र त्यसबारे श्रीमतीलाई थाहा छैन भने त्यो धोखा नै ठहरिन्छ। बाह्य सम्वन्ध कायम गरेर यौन सन्तुष्टि खोज्नु भनेको दाम्पत्य जीवनमा जुवा खेले समान हो ।

यस विपरीत अन्य धेरैले जस्तो श्रीमतिसँगको यौन सम्वन्धलाई भावनात्मक रुपमा पनि रोचक र रमाइलो बनाउनु बुद्विमानी हुन्छ ।

करुणा कुँवर : ओछ्यानको तनाव अर्थात “ट्रबल इन द बेड” आधुनिक विश्वका कामकाजी मानिसहरुको समस्या बन्दै गएको सही हो ।

ओछ्यानको तनाव बढ्दै गएपछि मानिसहरु अर्को स्थायी वा अस्थायी पार्टनर खोज्नेतिर लाग्छन् । त्यसबाट अझ समस्याग्रस्त बनेर पुरानै अवस्थामा फर्किनेहरु पनि छन् ।

त्यसैले श्रीमतीसँगको यौन सम्वन्धलाई रमाइलो र सन्तुलित बनाउन आफूभित्रका कमजोरी पहिचान र सम्भावनाहरुको खोजी गर्नु श्रेयस्कर हुन्छ ।

हालसालै अमेरिकामा भएको यस्तै एउटा अनुसन्धानमा सहभागी तीन हजार ४०० मध्ये ९० प्रतिशतले बाहिरको यौन सम्बन्ध स्वीकार गर्न नहुने वताएका छन् ।

उनीहरुले त्यसलाई आफ्नो पार्टनरलाई दिएको धोका मानेका छन् । बाँकी १० प्रतिशतले अचानक हुने यस्ता सम्बन्धलाई एकपटक मात्र भए लुकाउँदा पनि फरक नपर्ने राय दिएका छन् । तर, त्यो दोहोरिए गलत हुने उनीहरुको राय छ ।

एकभन्दा बढी यौन जोडी बनाउनेहरुले भावनात्मकसंगै सामाजिक जटिलता पनि निम्ताईरहेका हुन्छन् । आफ्नो पार्टनरबाहेकसंगको यौन सम्बन्धले डर, चिन्ता र ग्लानीभाव सिर्जना गर्छ ।

यस्तो भावनाले पार्टनरसँगको यौन सम्बन्धमा मात्र नभई दैनिक कृयाकलापमा पनि असर गर्न थाल्छ । यसको निवारण छिटो हुनु बेस हुन्छ ।

स्वस्थ जीवनका लागि यौन मनोविज्ञानका सीपबारे पनि कुरा गर्नु आवश्यक हुन्छ। सबैको आवश्यकता यौन सम्बन्धलाई किन स्वस्थ राख्नुपर्छ भनेर चर्चा हुनैपर्छ ।

स्वस्थ यौन सम्वन्धमा जोडीमध्ये दुवैले आनन्द महसुस गरेको हुनुपर्छ । कुनै एकजनाले दबावमा परेको महसुस गर्नु हुँदैन । एक जनालाई ईच्छा नभए अर्कोले त्यो भावनाको सम्मान गर्नुपर्छ ।

यस्तो समस्या र दुविधा बढेको अवस्थामा मनोचिकित्सकको परामर्श लिन उपयुक्त हुन्छ ।

तपाईको प्रश्नमा शारीरिक वा यौन सम्बन्धको कुरा मात्र उल्लेख छ । मनोवैज्ञानिकहरु यौनसम्बन्ध र भावनात्मक सम्बन्धलाई फरक कुरा मान्छन् ।

यौनसम्बन्धले भावनात्मक निकटताको पनि माग गर्छ । यस विषयमा भएका अनुसन्धानहरुले यौनमा भावना पक्षले कति प्रभाव पर्छ भन्नेमा बढी चासो देखाएका छन् ।

यौन सम्बन्ध भनेको शारीरिक सम्बन्ध मात्र होइन । अगाडिका अनुसन्धानहरुले आफ्नो पार्टनरलाई धोका दिएर वाहिरी सम्वन्ध राख्नेमा बढी पुरुष भएको देखाएकामा पछिल्ला अध्ययनहरुले यसमा महिलाको पनि संख्या बढेको बताएका छन् ।

त्यस्तै, पार्टनरलार्य धोका दिनेमा विवाहितभन्दा अविवाहित बढी पाइएको छ । आकर्षण र वास्तविक प्रेम हुनु फरक कुरा हो । प्रेम र यौनबारे आफैले एकपटक गम्भीर भएर सोचे पार्टनरलाई धोका दिइरहेको महशुश गर्न सजिलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस
सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

    सीजी डिजिटलले आफ्नो ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निशुल्क कुकिङ

तिब्बतमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो

  आजको तिब्बत केन्द्र बनाएर नेपाल, भारत, भुटान तथा बंगलादेशमा कम्प महसुस भएको

भूकम्पमा परेर तिब्बतमा ३६ जनाको मृत्यु

    आज बिहान तिब्बत केन्द्र बनाएर नेपाल, भारत तथा भुटानमा कम्प महसुस

११ लाख ४७ हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण

  सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका