२ छोराको आमा ज्योति मगर ! खुल्यो ६ वर्षदेखिको यस्तो सम्बन्ध(भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

असार महिनाको आधा समय गुज्रीसकेको छ । यो समय भनेको रोपाईको समय हो । तर धेरै सिचाई सुविधा नभएका विभिन्न क्षेत्रहरुमा भने अहिलेसम्म पनि रोपाई सुरु हुन सकेको छैन् ।

असार १५ आज जसलेपनि हिलोमा खुट्टा राख्नुपर्छ भन्ने मान्यता छ ।

धेरै ठाउँमा रोपाई आधाभन्दा पनि बढि भ्याईयो । रोपाईको मौषम चलिरहेको छ । आज मात्रै असार १५ अर्थात धान दिवसमा सब नेपालीले भव्यताका साथ मनाए।

मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन असार १५ धान दिवस सँगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ ।

यो दिन खेतमा धान रोपाईं सँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...