अल्बानियाको टेलिभिजनमा ‘ब्रा’ खोलेर समाचार पढिन्छ ! तपाई पत्याउनु हुन्छ ? (भिडियोसहित)



हाम्रो इकोनोमि

 

विश्वमा विभिन्न देशमा आ–आफ्नै किसिमका नियमहरु बनाइएका हुन्छन् । त्यसमाथि पनि महिलाहरुको हकमा भने विश्वका धेरै देशमा सामाजिक तथा कानूनी बन्देज लगाइएको छ ।

झनै सार्वजनिक रुपमा प्रसारण हुने टेलिभिजनमा महिला समाचार वाचिकाले भित्रीवस्त्र (ब्रा) खोलेर समाचार पढ्छन्, भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर अल्बानियाको फायर टेलिभिजनमा समाचार पढने महिलाले मात्र होइन

आफ्नै किसिमका नियमहरु बनाइएका हुन्छन् । त्यसमाथि पनि महिलाहरुको हकमा भने विश्वका धेरै देशमा सामाजिक तथा कानूनी बन्देज लगाइएको छ ।

झनै सार्वजनिक रुपमा प्रसारण हुने टेलिभिजनमा महिला समाचार वाचिकाले भित्रीवस्त्र (ब्रा) खोलेर समाचार पढ्छन्, भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर अल्बानियाको फायर टेलिभिजनमा समाचार पढने महिलाले मात्र होइन पुरुषले पनि भित्रीवस्त्र नलगाई समाचर पढ्छन् ।

यो टेलिभिजनले समाचारको प्रभावकारीता होस भनेर भित्रीवस्त्र नलगाइ समाचार पढ्न लगाएको बताइएको छ ।

यो टेलिभिजनको समाचार हेर्दा प्रस्तोताको हाउभाउले सबैलाई आकर्षित गर्छ । उनीहरुले भित्रीवस्त्र नलगाई समाचार पढेपनि अश्लील भने देखिदैन । अल्बानियाको यो टेलिभिजनका प्रमुखहरू प्रस्तोता टपलेस भएर आउँदा हुनसक्ने सम्भावित दुर्घटनाप्रति कत्ति पनि चिन्तित छैनन् ।

अल्बानियामा ६० प्रतिशत मुस्लिम र २० प्रतिशत क्रिश्चियन छन् । तर, यसरी समाचार प्रसारण गर्दा उक्त टेलिभिजन स्टेशनको सञ्चालक खुशी छन् ।

टेलिभिजनकी समाचार वाचिका ग्रेटा होक्साले यस्तो तरिका अपनाएका थिइन् ।उनको हेरिरहुँ लाग्ने प्रस्तुती अघि भनेकी थिइन, ‘यो ख्याल राख्छु की म किन

मिडियामा काम गरिरहेकी छु । हामी यहाँ केही तथ्य गर्न खोजिरहेका छौं ।’ अल्बानियाको यो टेलिभिजन स्टेशनमा प्रायः महिला समाचार प्रस्तोता मात्रै होइन, पुरुष पनि टपलेस भएरै आउने गर्छन्

 

 

 

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...