श्रीमानले यौन सम्बन्ध राख्न नसकेको भन्दै डाक्टर प्रियाले गरिन आत्माहत्या!



 

भनिन्छ संसार विश्वासमा अडिएको छ । संसारमा हरेक किसिमका बानी र व्यवहार भएका मानिसहरु बसोबास गर्छन् ।

मानिस जन्मिसकेपछि सामुदायिक साँस्कृति चेतनाको प्रभाव पनि राम्रैसँग पर्छ । त्यही चेतनाले मानिसलाई भविष्यको दिशा निर्देश गर्दछ ।

यो संसारमा विचित्रका मानिसहरुको पनि कमि छैनन् । हरेक मानिसमा आ–आफ्नै खालका समस्याहरु हुन्छन् ।

ती समस्यालाई समयमै परिवारले समाधान गर्न सकेन भने भयानक दुर्घटना पनि हुन सक्छ । जसले समस्याग्रस्त व्यत्तिको ज्यानै जान सक्छ ।

पछिल्लो समय भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा कार्यरत डाक्टर प्रिया वेदीले पारिवारिक समस्याका कारण आत्माहत्या गरिन् ।

आत्माहत्याअघि उनले सामाजिक सञ्जाल फेसबुकमा सुसाईड नोट लेखेर आत्माहत्याको कारण आफ्नै श्रीमान भएको बताएकी छन् ।

उनको विवाह ५ वर्षपहिले डाक्टर कमल वेदीसँग भएको थियो । विवाहको ५ वर्षसम्म पनि श्रीमान श्रीमतीबीच शारीरिक सम्बन्ध स्थापित हुन नसकेको उल्लेख छ ।

समलिंगी रहेका उनका श्रीमानले आफूलाई भावनात्मक रुपमा प्रताणित गरेको भन्दै उनी आफ्नो जीवनको अपराधी भएको सुसाईट नोटमा लेखेकी छन् ।

विवाह लगत्तै उनले श्रीमान समलिंगी भएको थाहा पाएपनि आफूले स्वीकार गरेर बसेपनि उनले आफूलाई प्रताडित बनाएपछि यस्तो कदम उठाएको बताएकी छन् ।

उनको सम्बन्ध एक पुरुषसँग हुने गरेको र आफूसँग बस्दा उनमा कुनै उत्तेजना नै नआउने उनको भनाई छ ।

उनले आफूले कमल समलिंगी भएको थाहा पाएपछि ८।१० पटक शारीरिक सम्बन्ध बनाउन चाहेपनि सफल हुन नसकेको सुसाईड नोटमा लेखिएको छ ।

पुरुषले कुन उमेरका युवतीसंग यौन सम्पर्क गर्न मन पराउछन् ? युवतीले किन रोज्छन् पाका पार्टनर ?

सबै उमेर समूहका पुरुषको रोजाइमा २०-२५ वर्षे उमेरका युवती पर्ने गरेको एक अध्ययनले देखाएको छ ।

फिनल्याण्डमा १८ देखि ४९ वर्ष उमेरका मानिसहरुमा गरिएको अध्ययनले २०-२५ वर्षे उमेरकी युवतीप्रति पुरुषहरु सबैभन्दा बढि आकषिर्त हुने गरेको पाइएको छ ।

१२ हजार ७ सय ५६ जना महिला तथा पुरुषमा उक्त अध्ययन गरिएको थियो ।

त्यसमा सहभागीहरुलाई कुन उमेर समूहका विपरित लिंगीसँग बढि यौनिक आकर्षण हुने तथा कुन उमेरका सँग सम्भोग हुने गरेको छ ? भन्ने खालका प्रश्न गरिएको थियो ।

अध्ययनका क्रममा आफ्नो किशोरावस्थाको उत्तरार्ध तथा २० वर्षको आसपासको उमेरका युवतीहरु आफुभन्दा झण्डै ४ वर्ष जेठो युवक आफ्नो पार्टनर बनोस् भन्ने चाहन्छन् ।

तर महिलाहरुको उमेर जति बढ्दै जान्छ उनीहरु आफ्नो पार्टनर र आफुबीचको उमेरको अन्तर कम चाहन्छन् ।

तर पुरुषहरुमा भने महिलाप्रतिको आकर्षणका सन्दर्भमा उमेरमा एकरुपमा पाइयो ।

अध्ययनमा सहभागी सबै उमेर समूहका पुरुषहरुले २०-२५ वर्षे उमेरका महिलालाई रोजाइमा पारेको देखिएको छ ।

शोधकर्ताहरुका अनुसार महिला र पुरुषमा कुन उमेरको विपरित लिंगीप्रति आकषिर्त हुने भन्ने कुरा क्रमविकाशले तय गरेको हो ।

महिलाले आफ्नो भन्दा पाको उमेरको पुरुष रोज्नुका कारण भनेको पाको उमेरको पुरुषले आफुलाई चाहिएको श्रोत प्रदान गर्नसक्छ भन्ने लालसा नै हो ।

शोधकर्ताहरुका अनुसार पुरुषको यौनिक रोजाइ उसको सन्तान प्राप्तिको योजनाका आधारमा तय भएको हुन्छ ।

पुरुषहरु प्रायः उर्वर उमेर समूहका महिलाप्रति आकषिर्त हुन्छन् ।

महिलामा सबैभन्दा उच्च प्रजनन क्षमता २० को दशकको मध्यतिर हुने र ३५ वर्षपछि घट्दै जाने पाइएको छ ।

यो सम्बन्धि शोध इभोलुसन एण्ड ह्युम बिहेभियर जर्नलमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग