धेरै सेक्स गर्ने महिलालाई फाईदै फाईदा, पुरुष भन्दा महिलालाई बढी आनन्द



हाम्रो इकोनोमि
 

धेरै सेक्स गर्ने महिलालाई फाईदै फाईदा हुने एक अध्ययनले देखाएको छ ।

महिलाहरुले यौन सम्पर्कका समयमा अत्यन्त आनन्द प्राप्त गर्ने गरेको पनि देखीएको छ ।

अध्ययनमा पुरुषलाई भन्दा बढी आनन्द महीलालाई हुने गरेको देखीएको छ ।

अध्ययनका अनुसार सेक्सले बिभिन्न किसिमका मानसिक तथा शारीरिक फाईदा पनि हुन्छ ।

यौन सम्पर्कले महिलाहरुको शारीरिक संरचनामा समेत परिवर्तन आउँदछ ।

यौनसम्पर्कका समयमा सेक्स पार्टनरबाट प्राप्त भावनात्मक सहयोगले महिलाहरुमा आत्मविश्वास बढ्दछ ।

यौन सम्पर्कको चाहान हर समय हुने भए पनि रजस्वला सकिएको ५ देखि ७ दिनसम्म महिलाहरुमा यौन भावना ज्यादा हुने गर्दछ ।

मासिक चक्र पुरा भएपछि सेक्स हार्मोन सक्रिय हुने गर्दछ ।

महिनावारी भएको पाँचदेखि सात दिनमा गरिएको यौनसम्पर्कले १२ दिनसम्म महिलाहरुमा आनन्दको अनुभूति गराउँछ ।

तपाईँहरुले पनि थाहापाई राख्नुहोस् महिलाहरुलाई यौन सम्पर्कले के कस्ता फाइदाहरु हुने गर्दछ ।
अध्ययनका अनुसार

१. यौन सम्पर्क एक शारीरिक व्यायाम हो जसले हामीलाई स्वस्थ राख्दछ ।

यौन सम्पर्कको समयमा महिलाहरुमा क्यालोरी वर्न हुन्छ र तौललाई सन्तुलनमा राख्न सहयोगी हुने गर्दछ ।

२. यौन सम्पर्कले महिलाहरुलाई उन्मुक्त अनुभूत गराउँछ जसले जीवन प्रक्रियालाई सहज बनाउन मद्दत गर्दछ ।

३. यौन सम्पर्कले बिभिन्न किसिमका रोगहरुको संक्रमणलाई कम गर्दछ र स्वस्थ्य रहन मद्दत गर्दछ ।

४. यौन सम्पर्कले रक्तचापलाई पनि सन्तुलनमा राख्न सहयोगी भूमिका निभर्वाह गर्दछ ।

५. यौनसम्पर्कमा नजोडिने महिलाहरु भन्दा हप्तामा २ या २ भन्दा बढी पटक यौनसम्पर्क गर्ने महिलाहरुमा मुटुसँग सम्बन्धीत रोग लाग्ने सम्भावना कम हुन्छ ।

६. महिलाहरुमा आत्मसम्मानलाई बढाउन पनि यौन सम्पर्क जरुरी हुन्छ ।

७. यौन सम्पर्कले आन्तरिक तरंगलाई सक्रिय गराउन तथा बैबाहिक जीवनलाई सुखमय बनाउन सयेग गर्दछ ।

८. जोर्नी तथा टाउको दुख्ने समस्यालाई केहीहदसम्म कम गर्न सहयोग पुर्याउँछ ।

९. क्यान्सर र मुत्रथैलीसँग सम्बन्धीत समस्याको प्रतिरोधात्मक क्षमतालाई बढाउन पनि यौनसम्पर्कले महत्वपूर्ण भूमिका खेल्दछ ।

१०. यौन सम्पर्कले महिलाहरुको पेल्भिक मांशपेशीलाई बलियो बनाउँछ । पेल्विक मांसपेसीको व्यायामले पिसावमा हुने अनियमिततालाई कम गर्दछ ।
११. आरामदायी निन्द्रामा लागि पनि महिलाहरुलाई यौन सम्पर्कको आवाश्यक्ता पर्दछ ।

जापान/कोरिया काण्ड पछी अर्काे नेपाली यौनकाण्ड ! जसले हंगामा मच्चायाे

खबर आर्ट नेपाल असार ०३ काठमाडौं।अहिलेको समयमा लभ गर्ने त्यसपछिन ब्रेक हप हुनेजस्ता कुराहरु सामान्य नै भइसकेका छन्।

कतिपय युवा युवतिहरुले विवाह अगाडि नै यौनसम्बन्ध राख्ने गरेको पाईन्छ।पछि बिहे भई हाल्छ भनेर युवतिहरुले आफ्नो शरीर परपरुषलाई सुम्पेका हुन्छन तर सबैको त्यस्तो हुदैन बीचमै सम्बन्ध टुटने गर्दछ ।

तर यसको मतलब सबैको टुटछ् भन्ने होईन यहाँ कोहिकोहि चोखो मनले माया गर्ने पनि हुन्छन।

यसरी सम्बन्ध टुटेपछि पुराना याद तथा मनमा हुने पीडा कतिले त सजिलै भुल्दछन त कतिलाई भने गाह्रो पर्छ वा जिन्दगी नै बित्छ।

यस्ता यादहरु भुल्नलाई युवा युवतिहरु बिभिन्न तरिकाहरु तथा बिधिहरु अपनाउदछन,जस्तैःघर छोडेर अन्य ठाउ घुम्न जाने,साथीभाई सँग घुलमिल हुने,रमाईलो गर्ने आदि कुराहरु गरेर मन भुल्याउने गर्दछन्।

तर एक महिलाले आफ्नो प्रेमीलाई भुल्न प्रयोग गरेको बिधि भने फरक छ। उनले अक्सिडोनिस नामको औषधीको प्रयोग गरेर शरीरमा रहेको लभ हर्मनलाई रीमुभ अर्थात हटााएर प्रेमीलाई भुलेको बताएकि छिन्।

उनी स्कुल पढदा पढदै उनलाई एक युवकले प्रेम प्रस्ताव गरे।ति युवकले धेरै नै ढिपि गरेपछि उनले उसको प्रेमप्रस्ताव स्विकार गरीन्।

बिस्तारै उनिहरुबिच भेटघाट ,कुराकानी बढदै गयो र माया प्रेम पनि।प्रेमीकाले नमान्दा नमान्दै पनि प्रेमीको ढिपीले उनिहरुबीच यौनसम्बन्ध पनि भयो।

त्यसपछि ति युवति बाँकी पढाईको लागि भारतको बेंग्लोर गईन,तर यता प्रेमी भने अर्कै युवतिसँग नजिक भईसकेछन।

जब उनलाई यो कुरा थाहा भयो उनले सहन नसकेर आत्म हत्याको प्रयास गरीन तर उनी सगै अध्यन गर्ने उनकि साथिले उनलाई बचाईन र लभ हर्मन रिमुभको प्रयोग गर्न सुझाव दिईन।यो घटना रियलमा नभई रिलको मात्र हो।

अहिलेको नेपाली समाजलाई छाया पारेर बनाईएको यस भिडियोमा लभ हर्मन रिमुभ गरेर पुराना माया भुलाउने अक्सोडोनिस नामको औषधिको बारेमा चर्चा गरिएको छ।

यस भिडियोमा जीवन थापा ,सुनिता के.सी, माया चाहार र सुभेच्छा बिष्ट लगाय कलालारहरुको अभिनय देख्न सकिन्छ।

सोम मग्रातीले छायाँकन गरेको यो छाेटाे चलचित्रकाे कथा लेखन,सम्पादन तथा निर्देशन ज्ञानेन्द्र कोईरालाले गरेका हुन।

के हो त अक्सिडोनिस ? यसले के काम गर्छ ?

असार ०३ काठमाडौं। सामाजिक सञ्जालमा नेपालीहरुको अश्लिल भिडियो तथा फोटोहरु भाईरल नै भए। नेपाली युवामार्फत विदेशबाट चलेको एउटा अश्लिल साईटले नेपालका झण्डै ३ हजार बढि महिलाको अश्लिल दृश्य सामाजिक सञ्जालमा अपलोड गरेको छ ।

झण्डै ५ सय बढि नेपाली महिलाहरुको बदनाम गरि पैसा कमाउने नियतले सञ्चालन भएको उक्त साईट दक्षिण कोरियामा बस्ने नेपालीबाटै संञ्चालन भएको खुलेको छ ।

गएको ४ बर्षदेखी बिभिन्न स्रोतबाट जम्मा गरेका ति भिडियोलाई त्यही अश्लिल साईट मार्फत पतिपत्नीबीच वा अन्य अवैध सम्बन्धमार्फत बनेका यौनजन्य क्रियाकलापमात्रै होईन ।नुहाउदै गरेका, शौचालय जाँदा, सपिङ मलका वा यस्तै अन्य भिडियो अश्लिल साईटमा अपलोड गरेको भेटिएको छ ।यसबाहेक बिदेशबाट नेपालमा रहेका महिलाहरु र बिदेशमै रहेका महिला र पुरुष बीचको अश्लिल कुराकानी र यस्तै दृश्यहरुसमेत सोही साईटमा अपलोड भएका छन ।

नेपाल भित्रैको यौनकाण्डःठमेलमा यौनकर्मिकै रुपमा काम गरिरहेका महिला र पोखरा, बाग्लुग, काठमाण्डौ, धरान र चितवनका गृहणी महिलाका भिडियोसमेत उक्त साईटमा अपलोड भएका छन् ।

यसबाहेक निक्कै सम्पन्न परिवारकीजस्ती देखिने पोखराको अधिकारी थरकी एक यूवतीले स्काईपमा नांगिएर हस्तमैथुन गरेको भिडियो समेत ३ लाखले हेरिसकेका छन् ।

पोखराकै बराल थरकी महिला र चितवनकी एक युवतिले सँगै नुहाउदैं गरेको र एउटै लोग्ने मान्छेले दुबैजनालाई साबुन लगाउदैं गरेको भिडियो समेत उक्त साईटमा ३ लाख ९० हजारले हेरिसकेका छन् ।

अष्टेलियामा नर्सको काम गर्ने नेपाली महिला र एक भारतीय वा बंगलादेशीजस्ता देखिने पुरुषको यौनक्रियाकलापको भिडियो ९ लाखले हेरेका छन् ।

जापान(कोरिया काण्डः नेपालको धरानका यूवा युवतीको लण्डनमा छिल्ल्दिैं गरेको यौनसम्बन्धको भिडियो पनि ९० हजार बढिले हेरिसकेका छन।नेपालमा पुर्णत बन्द रहेको यो साईट दक्षिण कोरियामा भने निक्कै धेरैले भिजिट गर्ने साईटमा पर्दछ ।

वेभसाईटको साईटभिजिट मापन गर्ने एलेक्साका अनुसार, यो साइट दक्षिण कोरियामा हेरिने साइटमा ८९३ नम्बरमा छ भने संसारभर हेरिने साइटमा यो शनिबार २१,४९१ मा छ ।

काठमाडौँमा केही इन्टरनेट प्रदायकले यो साइटलाई ब्लक गरेका भएपनि । गुगलमा ब्लक भएका स्थानमा समेत सफ्वेयर नै इन्स्टल गरेर हेर्न सकिने भएकाले नेपालमा समेत केहीले यो साईट नियमित हेर्ने गरेको अनुमान छ ।

केही भिडियोहरुमा अश्लिल दृृश्यमा भएका महिलाको नाम ठेगाना समेत उल्लेख भएकाले चिनजानका मान्छेले खबर गरेपछि ति भिडियो हटाईएको पनि भेटिएको छ । यसरी अपलोड भएका भिडियोहरु साइटमा कहिले अपलोड भयो भन्नेसमेत उल्लेख छ ।

अस्ट्रेलिया काण्डःत्यस्ता भिडियोहरुमा ‘भण्डारीकी बुहारी नुहाउँदै गरेको’ ‘छिमेकी गुरुङ्नी भाउजु’ मगर्नी दिदि, तामाङ्नी यूवती जस्ता नामले धेरै महिलाकै अपमान हुने गरी साइटमा पोष्ट भइरहेका छन् ।

यसका साथै जापानमा रहेका नेपालीको भिडियो, अस्ट्रेलियामा नेपाली सेक्स भनेर पनि भिडियो अपलोड गरेका छन् । यसरी भाईरल बन्दै गएका अश्लिल भिडियोले धेरैको व्यक्तिगत जीवन नै बर्बाद पारेको छ ।

यस्तो गम्भिर अपराधमा संलग्न साईटबारे सम्बन्धित निकायले अनुसन्धान गरि कारवाहीको दायरामा ल्याउन जरुरी छ ।अन्याथा व्यक्तिगत जिवनसँग सम्बन्धित भिडियोहरुका कारण धेरैको जिवन बबार्द हुने निश्चित छ । यसका साथै सामाजिक सञ्जालमा सहजै नांगिन तयार हुने महिला र यौनसम्बन्धका बेला फोटो खिच्ने वा भिडियो खिच्नेहरु थप संयमित हुनु आवस्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...