नचिनेको युवकले म्यासेजमा आफ्नो लिंग पठाएपछि युवतीले फकाईन यस्तो अनौठो जवाफ



हाम्रो इकोनोमि

 

व्रिटेनकी एक महिलालाई नचिनेको युवकले आफ्नो लिंगको फोटो पठाएपछि युरोपमा हंगामा मच्चिएको छ ।

नचिनेको पुरुषले लिंग नै पठाएपछि महिलाले पनि कडा जवाफ दिएकी छिन् ।

जसलाई बहादुरी कदम भनेर मानिसहरुले प्रशंसा गरिरहेका छन् ।

व्रिटेनकी समांताले म्यानेष्टरको एक होटलबाट सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गरेकी थिइन् ।

त्यसको लगत्तै एक नचिनेका पुरुषले कमेन्ट गरे– ‘आफ्नो इन्बक्स चेक गर ।’

 

समांताले इनबक्स चेक गर्दा जेम्स नामका ती पुरुषले म्यासेजमा समांतालाई आफ्नो लिंगको फोटो पठाएका थिए ।

पहिला त सामांताले सोचिन यो हर्कतलाई त्यसै सहेर बसौं । जस्तो कि अधिकांश हामी महिलाहरुको परम्परा सिकाइएको हुन्छ । तर, उनले यो हर्कतविरुद्ध लाग्ने र अरु पुरुषले यस्तो हर्कत नगरुन भन्ने पाठ सिकाउन लाग्ने सोचिन् ।

 

त्यसपछि सामांताले ती पुरुषलाई जवाफमा लिंगका थुप्रै फोटो पठाउन सुरु गरिन् । जसमा कोही रंगीन र कार्टुन लिंग थिए । समांताले जब यस्ता लिंगका फोटो जेम्सलाई पठाउन थालिन तब जेम्सले जवाफमा भने– अब न पठाउ मलाई वान्ता हुने जस्तो भइसक्यो । फेरि उनले अगाडि म्यासेज लेखे– मैलै जे पनि म्यासेज पठाए कृपया त्यसलाई सार्वजनिक नगरिदिनुहोला ।

बीबीसीसँग कुरा गर्दै सामांताले भनिन्– म सबै पुरुषलाई बताउन चाहन्छु कि सबै महिला यस्तो हर्कत सहन सक्दैन् ।

चुप लागेर बस्न सक्दैनन् ।

तपाईको इज्जत सबैको अगाडि नांगो पार्नेछु । समांताले यो पूरा शब्दलाई फेसबुकमा पनि पोस्ट गरेकी छिन् ।

कैयौ मानिसले शेयर पनि गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

    जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी...

गायक प्रशान्त तामाङको निधन

    गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट...