केटाले जस्तै आफ्ना ‘निप्पल’लाई स्वीकृत गर्न भन्दै नग्न आन्दोलन



हाम्रो इकोनोमि

 

 

महिलाका ‘निप्पल’लाई फेसबुक र इन्स्टाग्राममा निषेध गरिएपछि मोडलहरू त्यसविरुद्धको आन्दोलनमा उत्रिएका छन् ।

उनीहरू अमेरिकाको न्युयोर्क सहरमा गत आइतबार नग्न आन्दोलनमा उत्रिएका थिए ।

फेसबुक र इन्स्टामा केटाको निप्पललाई स्वीकृत गरिएको तर केटीको निप्पललाई अस्वीकृत गरिएको भन्दै नग्न आन्दोलन भएको थियो ।

यस्तो आन्दोलन कलाकार स्पेन्सर ट्युनिकको संयोजनमा केही केटा र केटीले नग्न प्रदर्शन गरे । उक्त प्रदर्शन तस्बिरसहितको थियो ।

यस्तो तस्बिरहरू उनीहरूले कलाकार ब्राभो इन्डी कोहेन, रेड हट चिल पत्रिकालगायतलाई मुफ्तमा दिइएको डेली मेलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...