मेकअप बिना देखिइन् करिना कपुर, मानिसहरुले भने ‘बुढी’



हाम्रो इकोनोमि

 

बलिउड नायिका करिना कपुर खानको एउटा तस्बिर इन्टरनेटमा चर्चा बटुलिरहेको छ । यो तस्बिरमा करिना बिना मेकअप देखिएकी छिन् ।

हुन त उनी मेकअप बिना पनि निकै राम्री देखिएकी छिन् ।

तर सोसल मिडियामा कमेन्ट गर्नेहरुको मुख कसले बन्द गर्न सक्छ र रु यो तस्बिरमा मानिसहरु करिनामाथि विभिन्न टिप्पणी गरिरहेका छन् ।

कर्णिका सिंह नामकी एक प्रयोगकर्ताले करिनालाई उमेरभन्दा पनि बुढी देखिएको बताएकी छिन् ।

हुसैनले त उनलाई ‘डेड बडी’ समेत भन्न भ्याए ।

हुसेनले लेखे, ‘करिना गार्डनमा डेड बडीजस्तै देखिरहेकी छिन् ।’

एक प्रयोगकर्ताले शुद्ध हिन्दीमा लेखे, ‘बुढी देखिरहेको छौ’ ।

कतिले करिनालाई राम्रो कपडा लगाउन पनि सल्लाह दिइरहेका छन् ।स्मरण रहोस्, करिना आजकाल इटलीमा छुट्टी मनाइरहेकी छिन् ।

श्रीमान् सैफ र छोरा तैमुर पनि उनीसँग छन् ।

छुट्टिीपछि करिना टिभीमा डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स’ मा जजको रुपमा देखिनेछिन् ।

यो समाचार र्एजेन्सीबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...