केटीहरुको ‘सेक्स क्लब’, जहाँ पुरुषलाई प्रवेश निषेध, के गर्छन महिलाहरु ?



हाम्रो इकोनोमि

 

इङ्ल्याण्डको राजधानी सहर लण्डनमा महिलाहरुको लागि यस्तो एउटा गोप्य ‘सेक्स क्लब’ छ जहाँ पुरुषहरुलाई प्रवेश निषेध गरिएको छ ।

लण्डनको यस्तो गोप्य क्लबको बारेमा विभिन्न चर्चाहरु चल्ने गरेका छन् ।

‘स्कर्ट क्लब’ नामको यो गोप्य क्लब महिलाहरुका लागि मात्रै भएको बताइन्छ ।

विभिन्न सञ्चार माध्यमका रिपोर्टका अनुसार यो क्लबमा ‘बाइसेक्सुअल’ महिलाहरु आउने गर्छन् र आफ्ना विभिन्न इच्छा चाहनाहरु पुरा गर्ने गर्छन् ।

तर यहाँ आएर महिलाहरुले गर्छन् चाहीँ के ?

यो क्लबमा उत्तेजक पार्टीहरु हुने अनुमान गरिएको छ ।

जहाँ महिलाहरु पोल डान्स गर्छन् र ग्राहकहरुलाई उत्तेजक पार्ने काम गर्छन् ।

यहाँका सबै कर्मचारी महिलाहरु हुन्छन् जो सधैँ विकिनीमा मात्रै रहेका हुन्छन् ।

यो क्लबमा जो पायो त्यो जान पाउँदैन ।

पहिलो पटक क्लबमा आउने महिलाहरुको नाडीमा विशेष किसिमको चाबी बाधिन्छ, जसबाट पुराना ग्राहकहरुले नयाँ ग्राहकहरुलाई चिन्न सकुन ।

समाचारहरुका अनुसार यहाँ महिलाहरुका इच्छा चाहना पुरा गर्नको लागि वयस्क चलचित्र ‘फिफ्टी शेड्स अफ ग्रे’मा जस्तै यातना कोठा बनाइएको छ ।

यस्तो क्लब आखिर किन बनाइयो भन्ने सबैको मनमा प्रश्न उठ्न सक्छ ।

३७ वर्षीया जेनेभिव लेजुनले यो क्लबको सुरुवात गरेकी थिइन् ।

यो क्लब सुरु गर्नुअघि उनी आफ्नो व्यस्त समयका बाबजुत पनि विभिन्न पार्टीहरुमा रिल्याक्स गर्न जाने गर्दथिइन् ।

उनलाई पार्टीलाई अझ रोचक बनाउन यस्तो गरेको बताएकी छिन् ।

जेनेभिवले भनेकी छिन्, ‘मैले कतिपय डान्स पार्टीहरु देखेँ जो बोरिङ हुँदै गइरहेका थिए । त्यसैले पनि मानिसहरुको सोँच भन्दा बेग्लै किसिमकोे पार्टीको आयोजना गर्ने बारे मैले सोँचेको थिएँ ।

हामी कहाँ आउने अधिकांश महिलाहरु विवाहित हुन्छन् ।

उनीहरुले अन्य महिलाहरुसँग आफ्नो हरेक किसिमको इच्छा चाहना पुरा गर्न सक्छन् ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...