“यो मन भित्र”मा संगमको दमदार अभिनय ,थामिएनन भिडियो हेर्ने दर्शकको आखामा आशु (भिडियो सहीत )



हाम्रो इकोनोमि

 

पछिल्लो समयकी निकै चर्चित मोडेल संगम शर्मा अभिनित म्युजिक भिडियो यो मन भित्र बजारमा आएको छ ।  केहि दिन आगाडी मात्र बजारमा आएको म्युजिक भिडियो यो मन भित्र अहिले निकै बजार तातेको छ।

चर्चित गायिका मेलिना राइ को आवाज रहेको यो मन भित्रका रचनाकार मनोज बिक्रम  भण्डारी हुन् भने संगीत चर्चित संगीतकार श्रीकृष्ण बम मल्ल को रहेको छ ।

निकै मार्मिक गीत यो मन भित्र मा मोडेल संगम शर्माको दमदार अभिनय देख्न सकिन्छ । उनले अभिनय गरेको यो भिडियो हेर्दा आखा नरसाउने कम दर्शक स्रोत नै हुन् सक्छन ।

निकै गहिराइमा डुबेर संगमले अभिनय गरेकी छिन् । उनलाई अभिनयमा  मोडेल देबराज आचार्य र करेन्ट लागेर दुवै हात गुमाएकी मेघा घिमिरेले साथ् दिएका छन्। भिडियो को निर्देशन देबराज आचार्यले गरेका हुन् । छायांकन राम के सी ले गरेका हुन् भने सम्पादन पदम सुबेदीले गरेका छन् ।

यस अघि मोडेल संगमको काहा गयौ भंगेरी चरी बोलको गीतको भिडियो निकै चर्चित भएको थियो छोटो समयमै चर्चा कमाउने मोडेलको अब्बल दर्जामा  आफुलाई उभ्याउन संगम सफल भएकी छिन ।

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...