सोनल चौहानको यस्तो हट एण्ड बोल्ड अवतारले मच्यायो हंगामा [१० तस्विर]



हाम्रो इकोनोमि
 

सोनल सिंह चौहान एक भारतीय फेसन मोडल, गायिका र अभिनेत्री हुन् । उनी मुख्यतः तेलुगु सिनेमा र बलिउडमा काम गर्छिन् । उनको जन्म १६ मे १९८७ मा भएको हो ।

उनी पछिल्लो समयकी निक्कै बोल्ड अभिनेत्रीको रुपमा स्थापित हुँदैछिन् । उनले हालै सामाजिक सञ्जालमा सेयर गरेका तस्विरहरुले खुबै चर्चा पाएका छन् । उनै सुन्दरी अभिनेत्रीका चर्चामा रहेका केही तस्विर यहाँ सेयर गर्दैछौ ।

समुद्र किनारमा सोफी चौधरीको लम्पसारसनले दुनियाँको होस लुट्यो

बलिउडकी कलाकार तथा मोडल सोफी चौधरी पछिल्लो समय बिकिनी अवतारमा रमाइरहेकी छिन् । विदाको समयमा उनी घुम्न रुचाउँछिन् । गर्मी बढ्दै गएका बेला सोफीले आफ्ना फ्यानका लागि ‘हट’ तस्वीरहरु शेयर गरेकी छिन् ।

सामाजिक सञ्जालमा उनले जिरो फिगरका बोल्ड तस्वीर अपलोड गरिरहन्छिन् । पछिल्लो समय निक्कै कामुक तस्विर लम्पसारसनमा सेयर गरेकी छिन् । जसले दुनियाँको होस् लुटेको छ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...