पूर्व विश्व सुन्दरी मानुषीका यस्ता तस्विर लिक भएपछि



हाम्रो इकोनोमि

 

पूर्व विश्व सुन्दरी मानुषी छिल्लर समयसमयमा चर्चामा आउँने गरेकी छिन् । विभिन्न सामाजिक कार्यहरुका कारण होस वा अरु नैं कारण उनी सधैं चर्चामा हुन्छिन् ।

यो बिचमा आज विश्वले अन्तराष्ट्रिय विश्व नारी दिवस मनाइरहँदा उनले पनि आफ्नो एक पुरानो भिडियो र तस्विर राखेर शुभकाना दिएकी छिन् ।

उनी सन् २०१७ मा भएको विश्व सुन्दरी प्रतियोगितामा विजेता भएकी थिइन् । उनका भारतमा मात्रैं नभई संसारभर लाखौं कराडौंको संख्यामा सर्मथक रहेका छन् । उनले विभिन्न प्रकारका तस्विरहरु सामाजिक सञ्जाल इन्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...