बिचित्रको संसार एस ठाउँमा महिलाले जुनसुकै पुरुषसँग शारीरिक सम्बन्ध राख्न पाउँछन्



हाम्रो इकोनोमि

 

हाम्रो समाजमा महिलालाई विवाह पछि परपुरुषसँग सम्बन्ध राख्नु अनुचित मानिन्छ। परपुरुषसँग सम्बन्ध राख्नु भनेको बिवाह धरापमा पार्नु हो ।

सुन्दा पनि अचम्म लाग्ने चलन छ अफ्रिकाको एक देशमा।

जहाँ महिलाहरुले विवाह पछि पनि श्रीमान बाहेक अन्य परपुरुषसँग सम्बन्ध राख्न पाउँछन्।

नाइजर प्रान्तमा केटीहरुले जे पनि गर्न सक्छन्। यहाँ मुस्लिम समुदायमा केटीहरु जस्तै केटाहरु घरमा बस्ने चलन छ ।

यहाँ ठूला ठूला निर्णय गर्नु परे महिलाले नै लिन्छन्। तुआरेग नामको जातिमा यस्तो चलन छ जुन संसारमा अन्यत्र कतै पनि छैन।

यहाँ महिलाहरुले विवाहपछि पनि पतिबाहेक अन्य पुरुषसँग शारीरक सम्बन्ध राख्न सक्छन्।

केटाहरुले भने अनुहार लुकाएर राख्नु पर्छ। महिलाले चाहेमा पुरुषलाई छोड्न सक्छन् पुरुषले भने महिला छोड्ने छुट छैन।

बिश्वकै सबैभन्दा हाँसउठ्दाे र शर्मनाक क्षणहरू, जाे क्यामरामा खिचियकाे थियाे।

माानिषकाे जिबन मा धेरै घटनाहरू घटेका हुन्छन किनकि घटना र बिचारहरूकाे बिचमा नै संसार वरिपरि घुमिराखेका हुन्छ।

भनिन्छ मानिष समय र परिश्थितकाे एक डाेरिमा बाधियकाे हुन्छ । हुन त समय र परिस्थिति सबैका लागि अनुकुल नहुन पनि सक्छ।

कतिपय यस्ता परस्थितिहरू पनि सामून्ने हुन्छन जसकाे कारण मानिष नचाहादा नचाहादै पनि हासाेकाे पात्र बन्नु पर्दछ।

त्यस्तै कहि मानिषकाे जिवनमा घटेका त्यस्तै सर्मनाक या भनाै हासउठ्दाै भिडियाे अबकाे क्रममा

 

 

 

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...