सुहागरतकै रातमा बेहुलि फरार : कारण थाहा पाउँदा सबै चकित ! हेर्नुहोस



हाम्रो इकोनोमि

 

अहिले हरेक दिनजसो नयाँ र अनौठा घटनाहरु भइरहेका हुन्छन् । नेपालमा मात्रै नभई भारतमा पनि हरेक दिन नयाँ र अनौठा घटनाहरु भइरहेका छन् । यस्तै भारतमा अर्को अनौठो घटना भएको छ ।

भारतको राजस्थानको धौलपुरमा विवाह पछि सुहागरातको रात दुलही भागेकी छिन् । भाग्नुको कारण अझ रोचक रहेको छ । वास्तवमा भएको के हो भने ४० वर्षका एक व्यक्तिले २० वर्षको तस्विर देखाएर केटीसँग विवाह गरेका थिए ।

यति मात्रै नभई ति व्यक्ति पहिले देखि नैं विवाहित थिए र उनका एक सन्तान पनि रहेका थिए ।

 

उत्तर प्रदेशका केही दलालहरुले ति व्यक्तिको विवाह गराउँनको लागि दुई लाख भन्दा धेरैं रकम लिएका थिए ।

ति युवत्तीले २० वर्षको युवा भएको भन्दैं विवाहको लागि राजि भईन तर विवाहको पहिलो रात नैं भागेर गईन् ।

उनले विवाह गर्दा पनि दुलाहलाई देखेको हुनुपर्छ तर सुहागरातमा के देखेर भागिन् त्यो अहिले निकै सोचनिय कुरा भएको छ ।

प्रहरीले ति व्यक्तिलाई नियन्त्रणमा लिएरको छ । अहिले दलालहरुको खोजि भइरहेको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । जनबोली

यो पनि पढ्नुहोस …  पुरुषमा जुँगा आउनु सामान्य कुरा हो । तर कुनै कुनै महिलाको पनि हल्का जुँगा आउने गर्छ ।महिलाहरुको अपर लिपमा कपाल आउनु धेरै जसोको समस्या हो ।

खासमा महिलाहरुमा अनावश्यक कपालको विकास हुन हर्मोनल या आनुवंशिक कारणबाट हुन्छ ।महिलाको अपर लिपमा कपाल आउदा महिलाको अनुहार नै त्यति राम्रो देखिदैन। अनुहार नै भद्दा देखिन्छ ।

यो समस्या धेरैलाइ छ ।तर यो समस्या हटाउन ल दिइएको केहि घरेलु उपाय अपनाउन सकिन्छ ।

अन्डाको सेतो भाग – अन्डाको सेतो भाग एक चम्चा आटा र चीनीलाई मिसाउनुहोस्।फेरी यस पेस्टलाई आफ्नो ओठभन्दा माथिल्लो भागमा लगाउनुहोस्।

यस पेस्‍टलाई कम से कम ३० मिनेटसम्म राख्नुहोस। राम्रो परिणाम पाउनको लागि एक हप्तामा २ पटक यो बिधि अपनाउनुहोस्।

बेसार र पानी – अपर लिपमा अनएको कपाल हटाउन बेसार निकै उपयोगी मानिन्छ । एक चम्चा बेसारमा त्यति नै पानि हालेर यसलाई गाढा पेस्ट बनाउनुहोस्।

यस पेस्टलाई आफ्नो माथिल्लो ओठ भन्दा माथि लगाउनुहोस् । र आधा घण्टापछि पानिले सफा गर्नुहोस।

यस उपाय ४ हप्तासम्म नियमित गर्दा अपर लिपमा नया कपाल पलाउन रोकिन्छ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...