सैफ अलीकी छोरी सारा अली कुनैबेला ९६ किलो हुँदा र अहिलेको फरक ७ तस्वीरमा हेर्नुहोस्



हाम्रो इकोनोमि

 

पछिल्लो समयकी चर्चित बलिउड अभिनेत्री सारा अली खान अहिले नाम चलेका अभिनेत्रीहरुलाई मात दिन सक्ने भएकी छिन् ।

उनको व्यवहार र सुन्दरताले यस क्षेत्रमा आएको केही वर्षमा नै ठुलो फ्यान फ्लोईङ रहेको छ ।

उनी चलचित्र क्षेत्रमा आउँनु भन्दा पहिले पनि चर्चामा आउँने गर्थिन । उनका पिता सैफ अली खान र माता अमृता सिंहका कारण उनी चर्चामा थिईन् ।

तपाईलाई जानकारी गराउँ अमृता र सैफले सम्बन्ध विच्छेद गरेको लामो समय भएको छ ।

अमृताको दोस्रो विवाह भएको छैन तर सैफ भने कट्रिना कैफसँग वैवाहिक सम्बन्धमा छन् ।

साराका यस क्षेत्रमा लाग्नु भन्दा पहिलेका तस्वीर हेर्दा धेरैलाई विश्वास नै लाग्दैन । कुनै बेला उनको तौल ९६ किलो थियो ।

उनले कडा मेहनत गरिन र खानपानलाई व्यउवस्थापन गरिन अहिले उनलाई देख्नेहरुले पहिले र अहिलेको तस्वीर झट्ट विश्वास गर्न सक्दैनन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...