‘कुछ कुछ होता हे’ की सानी अन्जली भइन् यति ठूली, उनका बोल्ड तस्बिरले सामाजिक सञ्जालमा मच्चायो तहल्का (फोटो सहित)



हाम्रो इकोनोमि

 

कुछ कुछ होला हे बलिउडको निकै फेमस चलचित्र हो । यो चलचित्र बक्सअफिसमा बल्कबस्टर साबित भएको थियो ।

यो चलचित्र नहेर्ने दर्शक सायदै छैनन् होला । यस्तै उक्त चलचित्रमा शाहरुख खानकी छोरीको भूमिका निर्वाह गरेकी बालिका अन्जली अर्थात् सना सइद अहिले निकै ठूली भैसकेकी छिन् ।

उनी ठूली मात्र नभएर निकै बोल्ड पनि भएकी छिन् । हाल अमेरिकामा बसेर अभिनय सम्बन्धी अध्ययन गरिरेहकी सना बेला बखतमा सामाजिक सञ्जालमा आफ्नो हट तस्बिरहरु सेयर गर्ने गर्छिन् । उनको हट तस्बिरले सबैलाई चकित बनाइदिने गर्छन् । कुछ कुछ होता हे की सानी अन्जली अहिले निकै राम्री र ठूली पनि भैसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...