खेलौना निलेर टिभी नायकका दुई वर्षे छोरीको मृत्यु



हाम्रो इकोनोमि

 

नायक प्रतिश बोराकी दुई वर्षीया छोरीको खेलाैना निलेर  मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार बुधबार राती प्रतिशकी छोरी राजकोट, गुजरातस्थित आफ्नो घरमा खेलौनासँग खेल्दा खेल्दै उनले खेलौनाको टुक्रा मुखमा हालिन् र उनको घाँटीमा गएर अड्कियो ।

सास फेर्न नसकेपछि उनको मृत्यु भयो । बिहिबार प्रतिश कार्यक्रमको सुटिङकाे तयारीमा थिए तर छोरीको मृत्युको खबर पाएपछि उनी सुटिङ रद्द गरेर राजकोट गए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...