पसलभित्र ६ वर्षीय बालिका रगताम्मे हुनेगरि बतात्कृत, बलात्कारीले भने पैसा लैजाउ !



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपालमा बलात्कारका घटनाहरु बढ्दै गएका छन् । केही दिन

पहिले झापमा एक जनाले भैसी बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । यो बिचमा ६ वर्षीय बालिका मिठाई किन्न जाँदा ४० बर्षीय पसलभित्र नै बलात्कार गरेको खुल्न आएको छ ।

किराँत चोक विर्तामोड झापामा यस्तो घटना भएको हो । वैशाख २ गते मंगलबारको दिन को जब ६ वर्षीय बालिका मिठाई किन्न भनि ४० वर्षीय दोकाने कहाँ गईन ।

तर त्यहाँ नरपिचासले उनलाई न त बालिका देखे न कसैको छोरी नै देखे । नातिनी सरहको उमेरको प्रवाह नगरी त्यो पुरुषले बालिकालाई दोकान भित्र लगि बलात्कार गरेको खुल्न आयो ।

दोषीले कसुर नस्विकारे पनि नानी बिरामी छिन भने उपचार गर्न लैजाउ भनेर भनेका रहेछन् । उनका श्रीमतीले भने हामी क्रिष्चियन धर्मावलम्वी हो हामीहरुले यस्तो कार्य गर्न नसक्ने दावी गर्छिन् ।

अन्ततः सबैले बलत्कार गरेको हो भन्ने कुरा खुलाए पछि कति पैसा चाहिन्छ भनी दिनहुँ धम्कि आँउदै गरेको रहस्य खुल्न आयो । यो घटना प्रहरीसम्म पुगेको छ अहिले अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...