प्रियंकाको गेटअप देखेपछि आमाले भनिन्, ‘छेउमा भएको भए…’



हाम्रो इकोनोमि

 

 

बलिउड नायिका प्रियंका चोपडाले ‘गेट माला २०१९’मा लगाएको पहिरनका कारण अहिले उनको व्यापक चर्चा भइरहेको छ ।

उनले एकदमै भद्दा मेकअपमा सिल्भर–पेस्टल गाउन लगाएकी थिइन् । उनको यो गेटअपको अहिले विश्वभर चर्चा भइरहेको छ । उनको तस्बिरलाई लिएर उनी ट्रोलको सिकार भएकी छिन् ।

अब प्रियंकाकी आमाले पनि उनको गेटअप हेरेपछि प्रतिक्रिया दिएकी छन् । उनले भनिन्, ‘यति टाढाबाट के प्रतिक्रिया दिनु् ?

मेरो छेउमा भएको भए अंकमाल गर्थे, त्यो ड्रेसमा प्रियंका एकदमै सुन्दर र विशेष देखिएकी थिइन्, प्रियंकको फोटो देखेर मैले उनलाई फोन गरेको थिएँ ।’

प्रियंकाकी आमा मधु चोपडाको यो जवाफले ट्रोल गर्नेहरुको पनि मुख थुनिएको छ । उक्त फोटो सार्वजनिन भएपछि प्रियंकाको गेटअप र मेकअपको बारेमा खुब ट्रोल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...