गर्भवती महिलाले यी काम गर्दा हुनेछ नर्मल डेलिभरी



हाम्रो इकोनोमि

 

तपाईले अहिले धेरै सुन्नु भएको छ होला आजभोलि नर्मल डेलिभरी निकै कम हुने गर्दछ। महिलाको अवस्था हेरेपछि डाक्टरले अपरेशन गर्नु पर्ने सल्लाह दिने गर्दछन्।

यो सबै अहिलेको लाइफस्टाइलका कारण हुने गर्दछ। अफिसमा पूरै दिन एकै ठाउँमा बसेर काम गर्ने गर्दछौँ।

डा राजीव दीक्षितले गर्भवति महिलाले आफ्नो लाइफस्टाइललाई थोरै परिवर्तन गर्न सके नर्मल डेलिभरी हुने बताएका छन्। उनले नर्मल डेलिभरीका लागि महिलाले ध्यान दिनु पर्ने कुराका बारेमा समेत उल्लेख गरेका छन्।

नर्मल डेलिभरी चाहनुहुन्छ भने हरेक गर्भपति महिलाले गर्नुहोस् यी काम
१) खाना खानुअघि ४० मिनेट पहिले र खानापछि ६० देखि ९० मिनेटपछि पानी पिउनुहोस्। फ्रीजमा राखेको पानी, बरफ राखेको पानी कहिलै पनि नपिउनुहोस्।

२) विवाह उठ्ने वित्तिकै कुल्ला नगर्दै २ देखि ३ गिलास पानी आराम आसनमा बसेर पिउनुहोस्।

३) खानाको साथसाथै पानी नपिउनुहोस्। आवश्यक परिहालेमा विहान ताजा फलको रस, दिउँसो जुजु धौँ र रातिमा मनतातो दुध पिउने गर्नुहोस्।

४) भोजन गर्दा जहिले पनि आरामदायी आसनमा बसेर गर्नुहोस् र ध्यान खानामै दिनुहोस्। टेलभिज हेर्दै, गीत सुन्दै, पढ्दै अरुसँग कुरा गर्दा कहिले पनि खाना नखानुहोस्।

५) सधै खाना खादा र पाउनी पिउँदा आरामदायी स्थानमा बस्नुहोस्। कहिलै पनि उठेर पानी नपिउनुहोस् र नखानुहोस्।

६) फ्रीजमा राखेको खाने कुरा नखानुहोस्। सामान्य तापक्रम भएको खानेकुरा खानुहोस्, धेरै गर्मी, धेरै चिसो खाने कुरा कहिलै पनि नखानुहोस्।

७) खाना खाने वित्तिकै पिसाव जरुर गर्नुहोस् । यस्तो गर्दा डायबिटिज हुने सम्भावना निकै कम हुने गर्दछ।

८) मौसम अनुसारका फलफुल तथा सागसब्जीको खाने गर्नुहोस्। सम्भव भएसम्म बेमौसमी तरकारी तथा फलफुल नखानुहोस्।

९) विहान पेटभरी र राति हल्का खाना खानुहोस्।

१०) राति खिर, दही र यसबाट बनेका खानेकुरा नखानुहोस्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...