यी महिलाः जसले पतिको मृत्युपछि ८० भन्दा बढी विवाहित परपुरुषसँग यौन सम्बन्ध राखिन्



हाम्रो इकोनोमि

 

बेलायतकी एक महिलाले आफूले ८० भन्दा बढी विवाहित परपुरुषसँग यौन सम्बन्ध कायम गरेको खुलासा गरेकी छन् ।

४३ वर्षीया लुइस वैन डर भेल्डे नाम गरेकी ती महिलाले डाक्टर पतिको मृत्युपछि आफूले परपुरुषसँग यौन सम्बन्ध राख्न थालेको बताएकी छन् ।

भेल्डे आफूलाई सेक्स एयण् रिलेशनसिप एक्सपर्ट, टिभी प्रस्तोता, लेखिका र सार्वजनिक बक्ता भएको दाबी गर्छिन ।

र आफू हरेक दिन जीवनको अन्तिम दिनका रुपमा बाच्ने गरेको उनले बताइन । यसै कारणले आफूले यति धेरै पुरुषसँग शारीरिक सम्बन्ध कायम गरेको उनको भनाई छ ।

भेल्डेका अनुसार जुन मानिस प्रेमी या प्रेमिकाको खोजिमा हुन्छनर उनीहरु भेलन्टाइन डे भन्दा केही साताअघिदेखि व्यस्त रहन्छन् । त्यही दिनदेखि उनीहरुले थाहा पाउँछन् कि उनीहरु एउटा निरस र पट्यार लाग्दो सम्बन्धमा थिए ।

दुईवटा बच्चाकी आमासमेत रहेकी वेल्डेका अनुसार, ‘मेरा प्रेमीकी धेरै पत्नीहरुलाई थाहा छ कि उनीहरुका लाग्नेले धोका दिइरहेका छन् । तर उनीहरुले लोग्नेको यस्तो व्यवहारलाई वेवास्ता गरिदिन्छन् । यस्तो किन हुन्छ भने महिलाहरुलाई थाहा छ कि उनीहरुले लोग्नेसँग राम्रो सम्बन्ध बनाउन सकिरहेका छैनन् ।

भेल्डेले अगाडि भनिन्, ‘पारम्परिक वा मागी विवाहको वकालत आमरुपमा असफल सावित भइसकेको छ । यो १५० वर्ष पुरानो मोडलमा आधारित छ । र अहिलेसम्म कुनै परिवर्तन भएको छैन । यसले परिवर्तित समयको मागलाई सम्बोधन गर्न सकदैन । जीवनदेखि लिएर मृत्युसम्म यही चलिरहन्छ ।’

उनले समाजमा चलिरहेको विद्यमान सबै कुरालाई चुनौति दिदै भनिन, ‘ यो मानवीय प्रकृतिको छैन र हुँदैन । प्रेम र प्यासनलाई दाम्पत्य जीवनमा अपनाउने अन्य धेरै मार्ग छन् । त्यसले म आफ्नो जिन्दगी भरपूर आनन्दका साथ जिउरु छु । र मानिसहरुलाई यसबारेमा जानकारी पनि दिन्छु कि प्रेमको भविष्य मेरो काम हो ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...