फौजी श्रीमतीको डिमाण्ड : तिमि त्यता म यता तिमिले थाहा पाउदै अरुसग यौनसम्बन्ध राख्न पाउनुपर्छ



हाम्रो इकोनोमि

 

यौन जीवनमा नेपाली समाजपनि निक्कै उदार बनिरहेको छ । रेष्टुरेण्ट, होटल, पार्क, फिल्महल आसपासका गतिविधि र त्यहाँ हुने गरेका सम्वाद नियाल्ने हो भने निक्कै अचम्म लाग्नेपनि हुन्छन् ।

काठमाडौको एउटा रेष्टुरेष्टमा बसेर एक अधवैशेँ महिलाले फेसबुक भिडियो कलमा गरेको सम्वादका शब्दले समाज केही परिवर्तन भइरहेको छ भन्ने संकेत गर्दथ्यो । महिला मदिराले पूर्ण रुपमा मातेकी देखिन्थिन् ।

केही बेहोसी नै हो की भन्नेपनि देखिन्थ्यो । सम्वादले विदेशमा रहेका फौजी श्रीमानसँग उनी सम्वाद गरिरहेकी छिन् भन्ने अनुमान लगाउन सकिन्थ्यो ।

मेरो फेसबुकको पासवर्ड नी तै चेन्ज गर्ने मलाई नदिने ? मेरो फेसबुकमा च्याटपनि तैले नै गर्नुपर्ने उनी बर्बराई रहेको देखिन्थिन् । उताको सम्वादमा ती महिलाको फेसबुक इन्बक्स श्रीमानले हेरेका छन् । र उनको अरु कोहीसँग सम्बन्ध भएको थाहा पाएर खटपट भएको छ भन्ने सम्वादबाटै आँकलन गर्न सकिन्छ । त्यसपछि फेरी उनले मातेकै तालमा भनिन् ।

फौजको सिनियर अफिसर तलाई त त्यही ल्याईदिँदा रहेछन् नी रंगलीला गर्न ? अनि त्यो सिक्किमका ती २ वटी केटीसँग के—के गरिस् मलाई पासवर्ड दिएका बेला मैले चै हेरिन ? यसले उनका श्रीमान् भारतको फौजमा सिनियर अफिसर हुन् भन्ने संकेत गर्छ । उनले रुँदै कन्भिन्स गरिरहेका हुन्छन् ।

गलत नगर न म यहाँ छु त त्यहाँ छस् छोरा छोरी ठूला भएका छन् । जवाफमा त त्यहाँ रंगलीला गर्ने मैले यहाँ इच्छा पुरा गर्न नपाउने । त त्यहाँ हुँदा त्यही मेटा म यहाँ हुँदा यही इच्चा पुरा गर्छु । खुलेरै डिमाण्ड गरिरहेकी थिइन् । यी विषयमा एक घण्टा जस्तो सम्वाद भएर भिडियो कल काटिन्छ ।

यसले समाज अलिक पचाउन सक्ने बन्दै छ की भन्ने देखिन्छ । सामाजिक सञ्जालमा भएका सम्वादले सम्बन्ध फटाउने हैन । टाल्ने काम होस् । यही सन्देश दिन मात्र त्यो सम्वादको १ अंश यहाँ प्रस्तुत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...