रविले पुन: विवाह गर्दै,यस्तो छापियो कार्ड



हाम्रो इकोनोमि

 

सञ्चारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी तत्कालिन अध्यक्ष निकिता पौडेलसँग पुन: विवाह गर्ने भएका छन् ।

गत माघ सात गते काठमाण्डौ जिल्ला अदालतमा कानुनी रुपमा विवाह दर्ता गराएका यी जोडीले जेठ ३ गते पुन: परम्परागत रुपमा विवाह गर्ने भएका हुन् । रवि

निकिता र रवि दुवै डिभोर्सी ( पहिले विवाह गरेर सम्बन्ध विच्छेद गरिसकेका ) हुन् ।

रविले केही समय पहिले आफ्नी पहिलाे श्रीमती इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...