शाहरुख खानकी छोरी सहाना यी तस्विरका कारण भाईरल [१० तस्विर]



हाम्रो इकोनोमि

 

बलिउड अभिनेता शाहरुख खानकी छोरी सहाना खान समयसमयमा चर्चामा आउँने गर्छिन ।

उनले अहिले बलिउडमा डेब्यु गरेको खबरले पनि उत्तिकै चर्चा पाएको छ । उनी सबैभन्दा चर्चामा आउँने भनेको उनका तस्विरका कारणले गर्दा हो ।

उनले भारतमा अहिले चलिरहेको आम निर्वाचनमा पहिलोपटक भोट गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले दावा गरेका छन् ।

उनी भारत आउँदा उनका केही विमानस्थलमा तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...