आकर्षक बनावट र सुन्दर २१ बर्षीय करिश्माका सबैलाई मोहित बनाउने यस्ता अवतार [२० तस्विर]



करिश्मा रावल सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत अछामकी स्थायी बासिन्दा हुन । सानैदेखि पृथक लुक्स रुचाउने अनि त्यस्तै पोज दिन चाहने करिश्मा मोडलिङमा आफ्नो भविष्य खोज्दै छिन् । एयर होस्टेज बन्ने सोच बोकेर बानेश्वर स्थित एक एयर होस्टेज ट्रेनिङबाट कोर्स सकेकी उनी फुर्सदको समय मोडलिङमा ब्यतित गर्न चाहन्छिन ।

५ फिट २ इच अग्ली करिश्मा हाल बानेश्वरमा बस्छिन । हेल्थ टेक्निसियनल्प रुपमा अध्ययन तथा काम गरेकी उनले मोडलिङकै लागि फोटोसुट र र्याम्प ट्रेनिङ पनि लिएको बताउछिन । फिजिकल बनावट र सुन्दर मुहारकी धनी २१ वर्षीया करिश्मा सामाजिक कार्य गर्न रुची भएको बताउँछिन् । परिवारको साथले नै मोडलिङमा पाईला चालेको बताउने उनी म्युजिक भिडियोमा अभिनय गर्न रुची भएकोले चाडैनै भिडियोहरुमा आउने बताईन ।
फोटो- कुबेर तामाङ
मेकअप -गौरी रुम्बा श्रेष्ठ
स्टुडियो- आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन

 

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा