श्रीमान खाडिमा पसिना बगाउदैं, श्रीमती १३ बर्षको छोरी छाडेर अर्कै सँग रमाउदैं



हाम्रो इकोनोमि

 

उदयपुर जिल्ला नगरपालिका ८ कटारीमा जन्मिएका भएधनराज बलम्पाकी मगर धन कमाउन भनी कतार पुगेका छन।

उनि अहिले ठूलो तनाव मा परेको छन। कारण हाे करिब १५ बर्षा अगाडि बिबाहगरेर ल्याएकी आफ्नी प्राण भन्दा प्याराे गरेर राखेकी श्रीमति अहिले अर्कै सङ्गा फरार भएकी छिन्।

श्रीमान लाई म पनि बिदेश जान्छु भन्दै पैसा मागेर १३ बर्षको छोरीलाई काठमाडौ ल्याएर छोडिदिएर अनि ऊनी अर्कै संग भागेर गएकी छिन्। श्रीमान को उमेर अहिले ३२ पुगेको छ ऊनीको भने २९ बर्ष कि छिन।

श्रीमान धनराज बलम्पाकी मगर भनाइ अनुसार श्रीमती बिमला ठटाल बलम्पाकी मगर को माइती जिल्ला ओखलढुंगा हो अहिले १३ बर्षाकी छोरी को बिजोग अबस्था छ। बुबा बिदेश आमा अरुकै साथमा धनराज बलाम्पाकी मगर भने अन्योलमा परेका छन्।

माया गरेको श्रीमती नभए पछि अब छोरी को भबिस्य के होला भन्ने दिन रात आशुमा छट्पटी रहेका छन्।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...