पथरी काण्डःकमल नेपालले यसरी बाध्य पारेको खुलासा (भिडियो)



हाम्रो इकोनोमि

 

दुई हप्ता अघि मोरङको पथरी शनिश्चरेमा रीना बस्नेत मृत्यु भेटिएकी थिइन् ।

आफू बस्दै आएको घर अगाडी नग्न अवस्थामा मृत फेला परेकी उनको हत्या वा मृत्यु भन्ने एकीन भइसकेको छैन ।

स्थानीयले उनको हत्या भनेका छन् भने प्रहरीले लडेर मृत्यु भएको मुचुल्का उठाएको स्थानीयको आरोप छ ।

तर, यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

२९ वर्षिया रीनाको हत्या भएको दोषी पक्राउ गरि कारबाही गर्न माग गर्दै स्थानीयहरुले प्रदर्शन समेत गरेका थिए । रीनाको श्रीमान विदेशमा छन् ।

रीनासँग निकट सम्बन्ध कमल नेपालको रहेको चर्चा पनि चल्यो । के हो त वास्तविकता ?

यसबारे बताएका छन् नेकपाका नेता पुण्य गौतम विश्वासले ।

भिडियो :

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...