यी २३ बर्षीया अमेरिकी मोडलका तस्विर देखेर दुनियाँ हैरान : आखिर के छ ? [१० तस्विर]



हाम्रो इकोनोमि
 

मान्छेहरु चर्चामा आउँनको लागि अनेक गर्छन । कहिलेकाँही चर्चामा रहेकाहरुलाई पनि चर्चामा आउँने रहर हुन्छ । अमेरिकी मोडल तथा भिजे केंडल जेनरलाई यस्तैं रहर भएको छ ।

विश्वको सबैंभन्दा महंगो मानिएको कलाकारिता क्षेत्रको ठुलो उद्योग हलिउडले हालैं ओस्कार आयोजना गरेको थियो । जसमा यी मोडल पनि देखिएकी थिइन्, उनको पहिरन देखेर सबैंको ध्यान खिचिएको थियो । जेनर अहिले २३ वर्षकी भईन् उनको यस्तो अवतार देखेर अहिले संसार मोहित भएको छ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...