अमेरिकाको बिच बाटो नेपाली युवति बिदेशीसँग किस गर्दै, भिडियो भाईरल ( भिडियो सहित )



हाम्रो इकोनोमि

 

यतिबेला सामाजिक सञ्जालमा नेपाली युवतिको एउटा भिडियो निकै भाईरल भईरहेको छ ।

भिडियोमा एक सुन्दर नेपाली युवति बिदेशी केटासँग बिच बाटोमै किस गर्दै गरेको देखिन्टुछ ।

युटुबको ट्रेण्डिङ प्रांक्स नामक च्यानलमा अपलोड भएको भिडियोको २ मिनेट ३८ सकेन्डमा कालो पहिरन लगाएकी युवति रातो ज्याकेट लगाएका युवकसँग किस गरिरहेकी हुन्छ ।

करिब २५ सेकेण्डको किस पछि युवतिले अाफु नेपाली भएको बताउछिन र ति युवकसँग कारमा चढेर जान्छिन ।

झट्ट हेर्दा यो प्रांक मिलेर गरिएको जस्तो देखिन्छ । यो भिडियोमा धेरै नेपालीहरुले कमेन्ट पनि गरेका छन् । भिडियो देखिने उक्त युवति नियन्ता आचर्य भएको पनि बताएका छन् ।

हेर्नुस भिडियो…

 

 

 

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...