आफु भन्दा ११ बर्ष जेठी अभिनेत्री मलाइकासँगको बिबाह बारे अभिनेता अर्जुन कपूरले मुख खोले !



हाम्रो इकोनोमि

 

बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोड़ाको विवाहको खबर आगोसरी फैलिएको छ । यहाँसम्म कि विवाहको मितिसम्म तोकिएको छ ।

पहिले यो भनिएको थियो कि अर्जुन–मलाइका १९ अप्रिलमा विवाह गर्न जाँदैछ, तर यो सत्य होईन ।

अब यस जोडीको जूनमा विवाह गर्ने अफवाह सुरु भएको छ । अर्जुन कपूरले एक मिडिया साक्षात्कारमा यसका बारेमा कुरा गरेका छन् ।

अर्जुनले भने, ‘म अहिले विवाह गर्न चाहान्न, म ३३ वर्षको भए र मलाई विवाह गर्न हत्तार छैन ।

जब म विवाह गर्छु तब मानिसहरूले थाहा पाउँछन । आजकल, केही हदसम्म लुक्न सक्दैनन् ।’

उनले पटकपटक एकै विषयमा जवाफ दिइरहनु पर्ने कुरा आफ्ना लागि असहज भएको जनाएका छन् ।

यो भन्दा पहिले मलाइकाले पनि विवाहको खबर गलत भएको बताएकी थिईन् । तपाईलाई जानकारी गराउँ अरोडा अहिले ४५ वर्षकी भईन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...