पोखरा लेकसाइडमा महिला पर्यटक नाङगै हिडेको तस्विर भिडियो भाइरल हेर्नुस



हाम्रो इकोनोमि

 

पोखरा लेकसाइडमा एक महिला पर्यटक नाङ्गैै हिडे पछी सवै अच्चमित बनेका छन।

सोमबार दिऊसो ४ बजेको समय तिर एक महिला पर्यटक टाउकोमा टोपी बाहेक केही बस्त्र नै नलाइ सडकमा हिडे पछि सबै जना अचम्म परेका हुन ।

उनी योगा सेन्टरमा बस्दै आएको र कपाल पनि खौरीएको प्रहरीको भनाई छ ।

आज पृथ्वि दिवस भएका कारण ति महिलाले त्यसो गरेको हुने सक्ने कतिपयको भनाई छ ।

स्थानीय पर्यटकलाई नाङ्गैै हिडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । पर्यटन प्रहरीले ति महिला पर्यटकलाई पक्राउ गरेको छ ।

ति महिला पर्यटकलाई अहिले कपडा लगाइ दिएर राखेको प्रहरीले जानकरी दिएको छ ।

कुन देशकी हुन, नाम के हो, किन नाग्गै हिडिन् भन्नेबारेमा केही पनि नबोलेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...