यी चर्चित बलिउड अभिनेताको यस्तो हर्कत ! [५ तस्वीरमा हेर्नुहास्]



हाम्रो इकोनोमि

 

पछिल्लो समय बलिउडमा कलाकारहरुको जोडी र उनीहरुको हर्कतले गर्दा चर्चा कमाउँने गरेका छन् ।

यस्तै, बलिउडका सफल निर्देशक तथा कलाकार फरहान अख्तर यतिबेला प्रेमको यात्रामा डुबुल्की मारिरहेका छन् ।

उनी अहिले सिवानी डान्डेकरसँगको प्रेममा मस्त देखिएका छन् ।

यी दुइको रोमान्टिक तस्वीरहरु समय समयमा सार्वजनिक पनि भैरहेका छन् ।

तर, यतिबेला समुन्द्रमा निकै नै मस्ती मुडमा रहेका यी दुइको तस्वीरले हंगामा मच्चाइरहेको छ ।

फरहानको बर्थ डेको अवसर पारेर यी दुई समुन्द्री तटमा रोमान्स गर्न पुगेका थिए ।

उनीहरुले रमाइलो मात्र गरेनन्, सामाजिक संजालमा तस्बिर पनि शेयर गरेका थिए ।

उनीहरुको प्रेमको छाल र समुन्द्रमा पानीको छालको शैली उस्तै थियो ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...