४५ वर्षकी मलाइकाले शेयर गरिन् ‘ग्ल्यामर’ तस्वीर, भइन् भाइरल



हाम्रो इकोनोमि

 

 

बलिउड अभिनेत्री मलाइका अरोरा ४५ वर्षको उमेरमा पनि आफ्नो फिटनेसका साथ फेशन सेन्सका कारण पनि निकै चर्चामा आइरहने गर्छिन् ।

४५ वर्षकी मलाइकाले शेयर गरिन् ‘ग्ल्यामर’ तस्वीर, भइन् भाइरल

हालै मलाइका मालदिभ्समा होलिडे मनाउन पुगेकी छिन् ।

यी नायिका कहिले अभिनेता अर्जुन कपूरसँगको रिलेशनशीपका कारण चर्चामा हुन्छिन् त कहिले ‘ग्ल्यामर’ तस्वीरका कारण चर्चामा हुन्छिन् ।

हालै मलाइकाले आफ्ना केही ग्ल्यामर्स तस्वीर शेयर गरेका छिन् । ती तस्वीर सामाजिक सञ्जालमा फ्यानले भाइरल बनाइरहेका छन् । पहेँलो ड्रेसमा मलाइकाले आफ्नो सुन्दरता शेयर गरेकी छिन् । ती तस्वीरमा मलाइका निकै ‘हट’ पनि देखिएकी छिन् ।

मलाइकाले प्रायः सामाजिक सञ्जालमा तस्वीर अपलोड गरिरहेकी हुन्छिन् । उनी आफ्नो फिटनेसमा निकै ख्याल राख्छिन् । जिम जान्छिन् र योगा पनि गर्छिन् । हेरौं तस्वीर:

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...