माइत जान आँटेकी श्रीमतीले श्रीमानलाइ लेखेको पत्र, अविवाहितले नहेरेपछि विवाहितले नछुटाइकन हेर्नुहोस्



 

 

म अफिसमा थिए श्रीमतिजी को माइत जाने दिन थियो फोन गरेर भनिन म माइत हिडे आफ्नो ख्याल गर्नु जब साझ घर पुगे टिभिमा एउटा पर्ची चिप्काइएको थियो जस्मा लेखिएको थियो ।

आमाको घर जादैछु बच्चाहरुलाइ लिए लेराउनु र तल लेखिएका कुरा ध्यान सङग पढ्नु अनि व्यवहार मा उतार्नु ।

१. साथिहरुलाइ घर बोलाएर घरलाइ कवाड खाना बनाउने काम नगर्नु अगिल्लो पल्ट ४ वटा खाली बोतल सोफाको मुनि सफा गर्दा भेटेको थिए ।

२. खाना सकेसम्म घरमै बनाउनु अल्छी लागे होटल मा खाएर आउनु बाहिर बाट घरमा लेराएर दुनियालाइ जम्मा गरेर नखुवाउनु अगिल्लो पल्ट खाटको मुनि पिज्जा को ४ वटा बिल भेट्टाको थिए।

३. चस्मा ऐना झुन्डाएको किलामा झुन्डाइदिएको छु अगिल्लो पल्ट फ्रीज मा भेटेको थिए।

४. काम गर्नी केटिको तलब दिसकेको छु फोकट मा सोधी सोधी माया जताउनु पर्ने जरुरत छैन।

५. बिहान बिहान उठेर छिमेकी हरुलाइ डिस्टर्ब गरि गरि पत्रीका आयोकी आएन सोध्नु जरुरी छैन हाम्रो पेपर वाला अरुभन्दा अलग छ अनि दूध अनि लौन्ड्री वाला पनि…।

६. तपाईंको अन्डरवेयर दराज को तल्लो ड्रोएर मा राखिदिएकी छु छोरा हरुको माथिल्लो ड्रोएर मा छ अगिल्लो पल्ट जस्तो छोराको कट्टु लगाएर नहिड्नु।

७. तपाइको सबै रिपोर्ट नर्मल छ। पटक पटक त्यो लेडि डक्टर कोमा जानुपर्ने कुनै जरुरत छैन।

८. मेरो बैनी अनि भाउजुको जन्मदिन अगिल्लो महिना गैसको राती फोन गरि गरि विस गर्नुको कुनै अर्थ छैन फोन नगर्नु।

९. वाइफाइ को पासवर्ड चेन्ज गरिदिएकी छु राती चाडै सुत्नु।

१०. म छैन भनेर खुसी हुनुपर्नी कुनै जरुरत छैन किनकी मिसेस पान्डे, मिसेस कार्की, मिसेस तिवारी सबै कुन्नी क?ता टुरमा जाने वाला छन।

११. चिनी चियापत्ती कफि माग्नी बहाना लिएर त्यो नखरमाउलि छिमेकिको घर जान जरुरी छैन सबैचिज मैले लेराएर राखिदिएकी छु।

१२. छिमेकी भाउजू लाई दिदि को नजरले हेर्नू पहिला जस्तो हासी मजाक ठटेउली गरेको सुनेभने के हुन्छ थाहा नै होला।

१३. अगाडि चोक को किराना पसलेको बुहारी उमेरमा तपाईं भन्दा धेरै सानिछ उसको सानो छोरो जिस्काउने खेलाउने बहानामा केही दायाँ बायाँ हर्कत नगर्नु।

अनि सबैभन्दा मुख्य र इम्पोर्टेन्ट कुरा….

१४. ओभरस्मार्ट बन्ने कोसिस नगर्नु म कुनैपनी समय माइत बाट फर्केर आउन सक्छु ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको