यी हुन् बेलायति नागरिक फिलिप की प्रेमिका रोजिना…



हाम्रो इकोनोमि

 

मृत्‍यु कसैको लागिपनी सहज् कुरा हैन तर पनि स्विकार्नै पर्ने तितो यथार्थ हो मृत्‍यु ।

हो यस्तै तितो यथार्थ स्विकारे बेलायति नागरिक फिलिपले । मृत्‍यु संग जुधिरहेका बेलायति नागरिकअले केही दिन अघी अन्तिम श्वास फेरे।उनी बिदेशी भुमी छाडेर नेपाल आएको धेरै भएको थियो ।

शायद त्यसैको प्रतिफल होला उनी आफ्नो धर्म छाडेर हिन्दू भएका थिए । सोही कारण उनको हिन्दू सस्कार अनुसार हिजो पशुपतिमा अन्तिम सस्कार गरियो ।

उनको अन्तिम सस्कारमा बिनय जंग बस्नेत , क्रिष्टिना र उनकी प्रेमिका रिजिना गोयल लगायत अन्य ब्यक्तीको उपस्थितिमा बिनयले दाग बत्ती दिए ।

उनलाई बिनयले दाग बत्ती दिए संगै उनको प्रेमिका मुर्छित भएर ढलेकी थिईन् । रोजिना ट्राभल एजेन्सी मा काम गर्ने बैनीको सम्पर्क बाट फिलिप लाइ चिनेको बताउछिन ।

फिलिपले बेलायतबाट रोजिकै खातामा पैसा जम्मा गर्ने गरेका थिए । फिलिपलाइ रोजिनाले नै बिर सम्म पुराएकी थिइन ।

आफ्नो स्वास्थ्य मा समस्या भएकै कारण उनि निरन्तर फिलिपको उपचार मा जुट्न नसकेको बताएकी छन् ।

रोजिना २ बर्ष देखिने फिलिपको सम्पर्कमा रहेकी थिइन ।

हामि साथि मात्र थियौ मैले फिलिपलाइ अलपत्र छोडेको हैन हामी असल साथी भएकै कारण दुताबासले आफुलाई फिलिपको शब जिम्मा दिएको जिकिर गरिन ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...