लाखौ सपना बोकेर विदेश पुगेका नेपाली विद्यार्थीको मृत्यु



हाम्रो इकोनोमि

 

लाखौ सपना बोकेर विदेश गएका एक नेपालीको मृत्यु भएको छ । सिड्नीको नेसनल पार्कमा एक जना नेपालीको शव फेला परेको छ । त्यो लास गत फेब्रुअरीमा चर्चिच फिगर एट पुल ८ आकार पुलमा डुबेर हराईरहेका एक नेपालीको भएको अनुमान गरिएको छ । एकजना पैदलयात्रुले ८ आकारको पुलभन्दा करीब ८०० मिटर दक्षिणमा रहेको चट्टानमा देखेर प्रहरीलाई खबर गरेका थिए ।

 

न्यू साउथ वेल्स प्रहरीले सो शव हिजो मध्यान्ह बरामद गरेको हो । लासको सनाखत हुन बाँकी रहेपनि गत फेब्रुअरीमा पानीको छालले ८ आकार पुलमा खसेका २२ वर्षीय नेपाली युवा भएको अनुमान गरिएको छ । लाखौ सपना बोकेर विदेश जाने नेपालीहरुको हरेक दिनजसो ज्यान जाने गरेको छ । प्रहरीले घटनाको बारेमा अध्यन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...