रक्षामन्त्री ईश्वर पोखरेल अचानक अमेरिका किन प्रस्थान गर्दैछन



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल फिर्ता भएकै दिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिका प्रस्थान गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षा सम्वन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन रक्षामन्त्री ईश्वर पोखरेल अमेरिकातर्फ लाग्नु भएको हो ।

१५ चैतमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुने मन्त्रीस्तरिय बैठकलाई सम्वोधन गर्ने कार्यक्रमका साथ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पोखरेल मंगलबार राती अमेरिका लाग्नु भएको छ ।

मन्त्री पोखरेलले चैत १५ गते राष्ट्रसंघको मुख्यालयमा हुने बैठकमा सम्वोधनका क्रममा संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनाका लागि कार्यरत नेपाली सेना र प्रहरीले पुर्याइरहेको योगदानलाई अन्तर्राष्ट्रिय जगत समक्ष उजागर गर्नुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...