यी सुन्दरीले पनि निर्वाचनमा भाग लिने !



हाम्रो इकोनोमि

 

भारतमा लोकसभा निर्वाचनको मिती नजिकिए सँगैं राजनीतिक चर्चा जोडतोडले सुरु भएको छ । केही दिन पहिले डान्सर सपना चौधरी कांग्रेसमा प्रवेश गरेको हल्ला सुनिएको थियो ।

अहिले पनि लोकसभामा कलाकारिताबाट प्रवेश गरेकाहरुको जमात ठुलो नै छ । यो बिचमा अर्की चर्चित नायिकाको चर्चा सुरु भएको छ ।

उर्मिला मतोंडकर उत्तर मुम्बईबाट निर्वाचनमा उठ्ने जनाइएको छ ।

यो भन्दा पहिले यो सिटमा शिल्पा सिन्दे र अरावसी जोशीलाई उठाउँने तयारी गरिएको थियो । तर, अहिले उर्मिला उठ्ने चर्चा सुरु भएको छ ।

उर्मिला अहिले कांग्रेसमा प्रवेश नगरेको भए पनि गर्ने सम्भावना बढेको छ । शिल्पा र असावरी पहिले देखि नैं कांग्रेस पार्टीको सदस्यता लिएका अभिनेत्रीहरु हुन् ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...