बसन्त ऋतुको आगमनसँगै यस्तो देखियो नेपाल ! [३५ तस्विर]



हाम्रो इकोनोमि

 

नेपाल प्राकृतिक रुपमा विश्वको एक नमुना देश हो । लामो समय राजनीतिक अस्थिरताको कारण नेपालको पर्यटन क्षेत्रले साचेको प्रगति गर्न सकेको छैन ।

विश्वका हरेक मानिसले भन्ने गर्दछन नेपाल त स्र्वगको एक टुक्रो हो । स्र्वग भनेर विदेशी आउँने देश नेपालको सुन्दरताको बयान गरेर साध्य नैं छैन ।

अब बसन्त ऋतुको आगमनसँगैं बन जंगलमा एक नयाँ खालको रौनकता छाएको छ । नयाँ पालुवा पलाउँने देखि फुल्नेसम्म… । नेपालको राष्ट्रिय फुलको रुपमा लालिगुरँसले राताम्य भएको जंगल हेर्दा कसको मन नहोला र एकपटक नेपालको पहाड यात्रामा जाउँ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...