यौन सम्पर्क राख्नुअघि भुलेर पनि खानु हुँदैन यी खाना



हाम्रो इकोनोमि

 

यौन मानिसको लागी अनिवार्य शारीरिक आवश्यकता हो । यो आवश्यकता पुरा गर्नका लागी हामीले निकै ध्यान दिनुपर्दछ । तपाईको गलत भोजनले पनि यौन जीवनलाई नकारात्मक असर पार्न सक्छ ।

भोजन हाम्रो शरीरको लागि निकै आवश्यक हुन्छ । यसको उचित सेवनले मात्र हामीलाई पोषण मिल्छ ।

जब हामी भोजन गर्छौं तब ती चीजलाई वेवास्ता गर्नुपर्छ, जसले हाम्रो शरीरलाई नोक्सान पुर्याउँछ । यसकारण शारीरिक सम्बन्ध राख्नुअघि यी चीजहरूको सेवन गर्नुहुँदैन ।

सिमी 

यसमा प्रोटीन र फाइबर भएता पनि यसले तपाईको पाचन प्रक्रियालाई बिगार्न सक्छ । जसले इन्टिमेट हुँदा तपाईको तनावलाई बढाउन सक्छ ।

रेड मीट

रेड मीट खाईसकेपछि तपाईलाई निन्द्रा लाग्छ किनभने रेड मीट निकै हेभी भोजन हुन्छ, जसलाई पचाउन धेरै समय लाग्छ । यसले तपाईको आनन्दलाई नष्ट गर्छ ।

अल्कोहल

जाँडरक्सी सेवन पश्चात् तपाईको संवेदनशीलतामा फरक पर्छ । यसको सेवनले शारीरिक सम्बन्धको आनन्दबाट बञ्चित गर्छ ।

पुदिना

पुदिनाको सेवनले तपाईको यौन क्षमतालाई कम गर्छ । यसकारण शारीरिक सम्बन्ध राख्नुअघि यसको सेवन गर्नुहुँदैन ।

फ्रेन्च फ्राइज

यौन सम्पर्क राख्नुअघि यसको सेवनले टेस्टोस्टेरॉन हार्मोन्सको स्तर निकै कम गर्छ । जसले तपाईको यौन जीवनमा नकारात्मक असर पार्छ ।

मन्दिरमै यौन प्यास मेटाउन खोज्दा (भिडियो सहित)

 

पछिल्लो समय युवायुतवी यौनको विषयमा धेरै अगाडि बढिसकेका छन् । पछिल्लो समय यौन सामान्य त भएको छ नै यसको लागि सही स्थान पनि युवायुवतीले रोज्न छाडेका छन् । यस्तै एउटा भिडियो अहिले सामाजिक संजाल फेसबुकमा भाइरल भइरहेको छ ।

यो भिडियोमा यस्ता आपत्तिजनक दृश्य छन् जो देख्दा तपाइँ छक्क पर्नुहुन्छ ।भिडियोमा एक जोडी मन्दिरमै यौन प्यास मेटाउन लागेका देखिएका छन् । आफ्नो शारीरिक आवश्यकता पूरा गर्नको लागि यो जोडीले मन्दिरजस्तो पवित्र स्थानलाई पनि छाडेनन् ।

यो भिडियो भारतको कुनै ठाउँको भएको संवादबाट बुझिन्छ । एक हप्ता अगाडि अपलोड भएको यो भिडियो २३ लाखले हेरेका छन् र १९ हजार शेयर भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...