ट्रिपर व्यवसायी भन्छन् ‘असुरक्षित भयौ, हामी पनि आन्दोलनमा जान्छौ’



हाम्रो इकोनोमि

 

सोमबार मोरङको बिराटचौकमा ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि ट्रिपरमाथि आगजनी भएको बिषयमा पूर्वाञ्चल ट्रिपर व्यवसायी संघले आन्दोलन गर्ने भएको छ ।

संघले बिराटचौक घटनामा आफ्नो ७ वटा ट्रिपर आगजनीमा करिब ३ करोड मुल्य बराबरको क्षति भएको दाबी गरेको छ ।

पूर्वाञ्चल ट्रिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्कीका अनुसार बिभिन्न माग सहित आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गर्ने बताए ।

‘बिराटचौक घटनाले हामी अत्यन्त दुखिद छौ, तर आक्रोशित स्थानियले जथाभाबी आगजनी गर्दा हाम्रो व्यवसायी असुरक्षित भएको छ’ कार्कीले भने ‘हामी पनि आन्दोलनमा जान्छौ’ ।

संघको आज २ बजे पत्रकार सम्मेलन मार्फत आन्दोलनको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...