बिग बासमा सर्वाधिक विकेट लिने खेलाडी बने सन्दीप



हाम्रो इकोनोमि

 

नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बासमा मेलबर्न स्टार्सबाट लगातार तेस्रो खेलमा आफ्नो प्रभाव कायम राख्ने क्रममा बिहीबार सिड्नी सिक्सर्सविरुद्ध २ विकेट लिएका छन् । यससँगै उनी सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।

 

उनले सिक्सर्सविरुद्धको तेस्रा ओभरको अन्तिम बलमा टोम कुुरानलाई पवेलियन फर्काएका हुुन् । चार ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर २ विकेट लिएका छन् । पहिलो ओभरमा ४ रन खर्चेका उनले दोस्रो ओभरमा पनि ४ रनमात्रै खर्चेर एक विकेट लिएका थिए भने तेस्रो ओभरमा ३ रन खर्चेर एक विकेट लिए ।

 

योसँगै सन्दीपको बिग बास लिगमा विकेट संख्या ७ पुुगेको छ भने ७१ रन खर्चिएका छन् । त्यस्तै ड्यानीयल साम र जासन बेरेन्डफले समान ६–६ विकेट लिएका छन् ।
त्यसैगरी, विश्व चर्चित स्पिनर अफगानिस्तानका राशिद खानले ५ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...