विश्वकप हेर्न गएकी युवतीमाथि सामुहिक बलात्कार



हाम्रो इकोनोमि

उदयपुरमा विश्वकप २०१८ को फाइनल हेर्न गएकी युवतीमाथि सामुहिक बलात्कार भएको छ । सामुहिक बलात्कार गर्ने सिरहा लाहानका तीन युवालाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनालाई सोमबार १२ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ । ‘घटनामा संलग्न तीनै जनालाई प्रमाणसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...