सीसीटीभी फोडेर लुटपाट गर्ने पक्राउ



हाम्रो इकोनोमि

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले लामो समयदेखि काठमाडौंमा लुटपाटमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नुवाकोट तादी गाउँपालिका बुद्धबहादुर तामाङ र सुजन तामाङ पक्राउ परेका हुन् । उनिहरुले सीसीटीभी क्यामेरा फोडेर तारकेश्वर नगरपालीका ९ स्थित कोपिला धमलाको घरको फोडेर ११ लाख ८२ हजार नगदसहित अन्य गरगहना लुटपाट गरेका थिए ।

पक्राउ परेका दुवैजना लामो समयदेखि लुटपाटमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुलाई बालाजुको प्रहरी वृत्तमा पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...