गढीमाई नगरपालिकाको योजनाको भुक्तानी होटलबाटै गर्नै मेयरसहित ५ पक्राउ



हाम्रो इकोनोमि

रौतहटको गढीमाई नगरपालिकाको विभिन्न योजनाको भुक्तानी तथा तलब लगायतका कारोबार एक होटलबाट गरेको उजुरी परेपछि मेयरसहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नगरपालिकाका मेयर श्यामप्रसाद यादव, कार्यकारी अधिकृत नरबहादुर विससहित ५ जना छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार उनीहरुलाई चन्द्रनिगाहपुरको हिमालयन होटलबाट पक्राउ गरिएको हो । हाल जिल्ला प्रशासन कार्यालय, रौतहटमा उनीहरुलाई राखेर सोधपुछ गर्ने काम भइरहेको रिजालले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...