शिक्षकका लागि तालीम



हाम्रो इकोनोमि

कास्की जिल्ला माछापुच्छ«े गाउँपालिका शिक्षा शाखाको आयोजनामा गाउँपालिकाभित्र सञ्चालित ४५ विद्यालयका ९० जना प्राथमिक तहका शिक्षकका लागि दुईदिने तालीम आज सम्पन्न भएको छ ।

सो तालीममा प्रत्येक विद्यालयबाट कम्तीमा दुईजना शिक्षक पर्ने गरी बराह मावि भेडाबारी र शुक्लागण्डकी मावि भलाबोटमा केन्द्र कायम गरी तालीम सञ्चालन गरिएको माछापुच्छे« गाउँपालिकाका शिक्षा शाखा प्रमुख लोकनाथ आचार्यले बताउनुभयो । तालीममा प्रशिक्षक ढकबहादुर पुन, खिमलाल अधिकारी र सन्तोष आचार्यले सहजीकरण गर्नुभएको थियो ।

तालीमले कक्षाकोठाको शिक्षण सिकाइलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको सहभागीले बताएका छन् । उक्त तालीमबाट अंग्रेजी माध्यमको पठनपाठनलाई सहयोग पुग्ने र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
खुला वादविवाद प्रतियोगिता सम्पन्न

  मध्यनेपाल नगरपालिका–१० नेटा, थान्सिङस्थित गणेश मालिका माध्यमिक विद्यालयमा अन्तर माध्यमिक विद्यालय स्तरीय...

बासुदेव दाहाल– अब्बल शैक्षिक परामर्शकर्मी, इक्यान उपाध्यक्षका उम्मेदवार

    शैक्षिक परामर्श संघ (इक्यान) को आगामी नेतृत्वमा उपाध्यक्ष पदका प्रत्यासी बासुदेव...

रोल्पामा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

    राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी बोकेको जीप...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...